News Portal

  • गृहपृष्ठ समाचार

    हेटौंडामा एक किशोरमाथि चक्कु प्रहार दुइजना आरोपित पक्राउ

    युवा राई/हेटौडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडामा एक किशोर लाई चक्कु प्रहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीमा मादक पदार्थ सेवनगरी चक्कु प्रहार गरेको आरोपमा दुईजनालाई प्रहरीले...बाँकी

    धरानमा जनप्रतिनिधिहरु असुरक्षित, वडाध्यक्षका घरमा आक्रमण वडाध्यक्षले सुरक्षाको माग गर्दै दिए प्रहरीमा जाहेरी

    धरान – धरान उपमहानगरपालिका धरान-५ स्थित अधेरी खोला बगरमा एलानीपट्टी सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएको एक पक्की घरमा नगरले आज विहानै डोजरले भत्काएपछि धरान-५ का वडाध्यक्षको घरमा आक्रमण भएको छ। वडाध्यक्षले सुरक्षाको माग सहित प्रहरी...बाँकी

    रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ कृति लोकार्पण

    काठमाडौ। कथाकार रेणुका जिसीको नवीनतम कथासंग्रह ‘सनेस’ राजधानीमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भएको छ। समीक्षक राजकुमार बानियाँ, प्रा.डा.ज्ञानु अधिकारी, लेखक जिसी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा कृति लोकार्पण गरेका हुन्। सनेसमा तराई र पहाडी...बाँकी

    ग्यास विक्रेता महासंघको टिमले उधोगमन्त्री भण्डारीलाई भेट गर्यो

    काठमाडौं। ग्यास विक्रेता महासंघ नेपालको अनुरोधमा महासंघको नेतृत्व टिम र नेपाल सरकार उधोग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीविच ग्यास कारोवारको वर्तमान अवस्थासंग संवन्धित रहेर छलफल भएको छ। महासंघको पदाधिकारी टिमवाट नवनियुक्त मन्त्रीलाई बधाई दिदै...बाँकी

    धरानको देउरालीमा अतिक्रमण गरी निर्माण गरिएको पक्की घर नगरले भत्कायो (भिडियो सहित)

    धरान। धरान उपमहानगरपालिकाको धरान- ५ स्थित देउरालीमा आज बिहान सार्वजनिक ऐलानी अधेरी खोला किनारको छेउमा बनेको पक्की घर नगरपालिकाले भत्काइएको छ। उपमहानगरपालिका धरान-५ को खारखोला र अधेरीखोलाको संगम स्थल धरान उपमहानगरपालिकाले बहुजातिय रंगशाला बनाउने निर्णय...बाँकी

    हत्याको अभियोगमा प्रहरीद्वारा कोइरीसहित दुई जना पक्राउ

    काठमाडौं। प्रहरीले रौतहटमा बालकको हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढाका अनुसार माधवनारायण नगरपालिका– ८ निवासी ९ वर्षीय बालक आशनारायणप्रसाद कुशवाहाको हत्या अभियोगमा दुई जनालाई पक्राउ...बाँकी

    किरात राई पत्रकार संघ सुनसरीद्वारा जनप्रतिनिधिलाई वाबु र बुङ उपहार

    धरान – किरात राई पत्रकार संघ सुनसरीले किरात राई समुदायका जनप्रतिनिधिहरुलाई वाबु (चिण्डो) र बुङ (फूल) धरान उपमहानगरपालिका धरानबाट उपहार दिन शुरु गरिएको छ। यलेदोङ किरात नयाँ वर्ष ५०८३ को अवसरमा शुक्रबार धरान उपमहानगरपालिकाको मेयर...बाँकी

    माधवनारायणका व्रतालुहरू परदेश यात्रा पशुपतिनाथमा

    काठमाडौँ। एक महिने माधवनारायण स्वस्थानीका व्रतालुहरूले आज (शनिबार) बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्। पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू शुक्रबार साँझ पशुपतिनाथ आएका हुन्। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका...बाँकी

    सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद सजाय तोकियो

    युवा राई मकवानपुर – हेटौँडा उपमहानगर पालिका वडा नम्बर ४ घर भएकी सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद तोकिएको छ।जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले २४ वर्षीया सुस्मिताको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा,...बाँकी

    पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न

    युवाराई मकवनपुर – पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा...बाँकी