News Portal

केपिलासगढी गाउँपालिकाले अनाधिकृत रुपमा विष तथा करेन्ट लगाएर माछा मार्न रोक

हिमालीसंचार संवाददाता
३३३ पटक

बाक्सिला – खोटाङको केपिलासगढी गाउँपालिकाले अनाधिकृत रुपमा करेन्ट लगाएर वा विष प्रयोग गरेर जलाधार क्षेत्रको जैविक विविधतामा ह्रास आउनेगरी माछा मार्न रोक लगाएको छ ।

स्थानीय ताप खोला, रावा खोला लगायतका खोलानालाहरुमा करेन्ट तथा विष लगाएर माछा मार्ने काम भइरहेको भन्ने उजुरी परेपछि गाउँपालिकाले जल तथा पर्यावरणमा असर पुग्नेगरी माछा मार्न बन्देज लगाएको हो । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत ई. गुञ्जन कार्कीले हस्ताक्षर गरिएको सूचना जारी गर्दै आफ्ना क्षेत्राधिकार भित्र रहेका विशेष रावाखोला, तापखोला लगायतका जलाधार क्षेत्रको जैविक विविधतामा ह्रास आउनेगरी माछा मार्ने काम बन्द गर्न निर्देशन दिएका छन् । 

गाउँपालिकाले जारी गरेको सबचनाको बेवास्ता गरी करेन्ट तथा विष प्रयोग गरेर माछा मारेको ठहर भएमा जोसुकैलाई प्रचलित कानून बमोजिम कडाभन्दा कडा कारबाही गरिने भन्दै गाउँपालिकाले शुक्रबार सूचना जारी गरेको हो। 

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...