काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन् । आज काठमाडौँमा राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति...बाँकी
सइन्द्र राई, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको २२ साउनमा गृह प्रदेश लुम्बिनी पुगेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम तालमेल नहुने बताए। बुटवलमा आयोजित रुपन्देही जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा पोखरेलले भने, ‘पुष्पकमल दाहाल प्रचण्ड...बाँकी
काठमाडौं – जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि गत...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्ने...बाँकी
काठमाडौं – निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको लागेका आरोप पुष्टि हुने आधार भेटिएन । उनले बजेट निर्माणका समयमा असम्बन्धित व्यक्तिको संलग्नता रहेको आरोप सहित करको दर हेरफेर गरेको आरोप लागेपछि चौतर्फी राजीनामको आवाज उठेपछि राजीनामा दिएका...बाँकी
काठमाडौं – नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीबाट रेशम चौधरीले उम्मेदवार दिने बताएकी छिन् । रेशम चौधरीले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने चाहना राखेको अध्यक्ष श्रेष्ठले बताइन्...बाँकी
बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत लिन सफल भएको छ। चुनाव गराउनबाट बच्न सत्तारुढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले मन्त्रीहरूको समर्थनमा मतदान गरे। विपक्षी लेबर पार्टीले जोनसनलाई राजीनामा दिन आह्वान गरेका थिए। सेप्टेम्बरको सुरुमा कन्जरभेटिभ पार्टीले...बाँकी
काठमाडौ – नेपाली कांग्रेसमा सभापति तथा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले पार्टी र सरकार सञ्चालनको कार्यशैली प्रति शेखर कोइरालापक्षीय पदाधिकारीहरु आक्रामक बनिरहेका सन्दर्भमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रश्नैप्रश्न गरेका छन् । कांग्रेसको केन्द्रीय...बाँकी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै वामपन्थी शक्तिहरु वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्। काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अब सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर...बाँकी
धरान – प्रदेश नं. १ किरात प्रदेश नामकरण हुनु पर्छ भन्ने माग सहित धरानको भानुचोकमा किरात खम्बुवान साझा पार्टीका अध्यक्ष भूपि कोयी राईले धरानको भानु चोकमा आयोजित एक कोण सभामा बताए। धरानको भानुचोकमा आयोजित एक...बाँकी