News Portal

गृहपृष्ठ राजनीति, समाचार

सभामुख घिमिरे: संसद् विघटन नगरी समाधान खोज्नु उचित हुन्थ्यो

काठमाडौँ, असोज २ – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रै समाधान खोज्नु नै राम्रो विकल्प हुने बताएका छन्। जेनजी आन्दोलनको क्रममा नयाँ वानेश्वरस्थित संसद् भवनमा भएको क्षति हेर्दा उहाँले दुःख व्यक्त गर्नुभयो। सभामुख घिमिरेले...बाँकी

बालकोट निवास ध्वस्त, ओलीका लागि नयाँ बसोबास खोजी

काठमाडौं, असोज २ – जेन–जी आन्दोलनपछि सुरक्षा घेराभित्र रहन बाध्य भएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली छिट्टै सार्वजनिक हुने तयारीमा छन्। आन्दोलनकै क्रममा बालकोटस्थित उनको निजी निवास पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अहिलेका लागि...बाँकी

एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आज बसेको बैठकमा राष्ट्रिय शोक दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले...बाँकी

सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको छ। गुरुङका अनुसार, पल्सर बाइकमा रहेको समूहले उनलाई लगातार पछ्याएको थियो। बीचमा दुईवटा गाडी थपिएर पनि उनीहरूले पीछा छोडेनन्। गुरुङले...बाँकी

रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ सुमना श्रेष्ठविरुद्ध गरेका टिप्पणी फिर्ता लिँदै आत्मालोचना गरेका छन्। हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा ढकालले आफूले भावनामा आएर अनुचित...बाँकी

बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध फेरि कठोर टिप्पणी गरेका छन्। केही दिनअघि बालेनले सामाजिक सञ्जालमा हर्कलाई सम्बोधन गर्दै भनेका थिए, “तिमीले मलाई जति गाली...बाँकी

धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग भेटघाटमा भक्कानिएका छन्। प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि लक्ष्य पूरा नगरी फर्किएपछि उनी भावुक बनेका हुन्। हर्कले विदेशीहरूले देश टेकओभर...बाँकी

प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले महत्वपूर्ण जिम्मेवारीसहित सहभागी गराउन खोजेकी छिन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेकी प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा बनेको सरकारलाई सफल बनाउन डा....बाँकी

पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय कार्यालय पुगेका छन्। हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको कार्यालयको अवस्थाबारे उनले अवलोकन गरेका हुन्। आन्दोलन चर्किएपछि प्रचण्ड...बाँकी

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामेश्वर खनाल अर्थमन्त्री नियुक्त भएका छन् भने कुलमान घिसिङलाई ऊर्जा, भौतिक योजना र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। ओमप्रकाश...बाँकी