News Portal

गृहपृष्ठ राजनीति, समाचार

चार नयाँ मन्त्रीले लिए शपथ, स्वास्थ्य मन्त्रीको शपथ स्थगित

काठमाडौं, असोज ६  – राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा चार नयाँ मन्त्रीलाई शपथ गराएका छन्। कार्यक्रममा नयाँ मन्त्रीहरूमा जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार रहेका थिए। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसअनुसार खरेल सञ्चार...बाँकी

नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्दै

काठमाडौँ, असोज ६ – च्यासलस्थित पार्टी कार्यालय भदौ २३ र २४ गतेको आन्दोलनमा आगजनी र तोडफोड भएपछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालयको खोजी सुरु गरेको छ। पार्टीको वर्तमान कार्यालय बैठक र अन्य गतिविधि सञ्चालन गर्न...बाँकी

ऊर्जा मन्त्री घिसिङको रोजाइमा मनोज सिलवाल, शाक्यमाथि बढ्यो दबाब

काठमाडौं, असोज ५ – हाल नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यामाथि राजीनामाको दबाब बढ्दै गएको छ। ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले प्राधिकरणको नेतृत्व फेरबदल गर्ने तयारीसँगै पूर्वअधिकारी मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउने गृहकार्य...बाँकी

राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण आम सहमतिमा प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन्। संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी ६ महिनाभित्र नयाँ चुनाव सम्पन्न...बाँकी

महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको थियो। अध्यक्ष केपी शर्मा ओली बाहेक अधिकांश नेताहरू उपस्थित थिए। कार्यक्रमपछि एमाले नेता महेश बस्नेत युट्युबरहरूसँग कुराकानी गर्दै देखिए। जब...बाँकी

देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको क्रममा टाउकोमा १२ वटा टाँका लगाइएको छ। पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवा अहिले सामान्य अवस्थामा फर्कँदै हुनुहुन्छ...बाँकी

प्रचण्ड भन्छन्: निश्चित प्रक्रिया अपनाएर पार्टी नेतृत्व हस्तान्तरण गर्ने तयारीमा छु

काठमाडौं, असोज ३ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरणका विषयमा आफू गम्भीर रूपमा सोचिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले निश्चित विधि अपनाएर मात्र नेतृत्व परिवर्तन गर्न सकिने...बाँकी

ओली सेनाको सुरक्षाबाट बाहिरिए

काठमाडौं, असोज २ – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हाल नेपाली सेनाको सुरक्षा घेराबाट बाहिरिएका छन्। भदौ २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि ओलीले प्रधानमन्त्री पद छोड्दै बालुवाटार खाली गरेका थिए। त्यसयता...बाँकी

हर्क–बालेन विवाद सामाजिक सञ्जालमा तातियो

काठमाडौं, असोज २ – २०७९ सालको स्थानीय निर्वाचनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को चर्चा निरन्तर भइरहँदै आएको छ। सुरुमा दुवै मेयरबीच मित्रता देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालमा...बाँकी

विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न आफू लाग्ने बताएका छन्। निर्वाचन आयोगमा बिहीबारको छलफलमा उनले भने, “समानुपातिक निर्वाचन प्रणाली भए पनि विदेशमा...बाँकी