भाद्र ११ कालिकोट – खड्कबहादुर विश्वकर्मा नेकपाका प्रवक्ता (प्रकाण्ड)को गृहजिल्ला कालिकोटमा स्थानीय नागरिक हरूको सहभागितामा आज विरोध जुलूस एवं प्रर्दशन गरेका छन् । कर्णालीकै एक सच्चा क्रान्तिकारी नेतृत्वको गिरफ्तार पछी आक्रोशित बनेका कालिकोट बासीहरूले रिहाईको...बाँकी
११ भदौ, काठमाडौं – स्थानीय तहहरुले लगाएको करको विरोध भइरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई काठमाडौंमा बोलाएर छलफल गर्यो । कुन सरकारले कुन शीर्षकमा कर लिन सक्छन् भन्ने जानकारी...बाँकी
उर्लाबारी – मोरङ उर्लाबारीका नेपाल कम्युनिष्ट पार्टीसँग आवद्ध रहेका एक दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस विजयी भएको उर्लावारी नगरपालिकामा भएका सकारात्मक प्रयासको प्रभाव स्वरुप नेकपाका स्थानिय कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको स्थानिय कांग्रेस कार्यकर्ताहरुले बताएका छन्। उर्लाबारी–८ की इन्द्र...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति सुर्खेत – कर्णाली प्रदेश सरकारले शनिबारदेखि मन्त्रिपरिषद् बैठकलाई ‘स्वचालित प्रणाली’ बाट सञ्चालन गरेको छ। डिजिटल कर्णाली प्रदेशका रुपमा विकास गर्ने लक्ष्यसहित मन्त्रिपरिषद् बैठकबाट त्यसको सुरुवात गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृषि मन्त्री विमला...बाँकी
९ भदौ, काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुर घटनाबारे अध्ययन गर्न दुई नेतालाई भोलि पठाउने भएको छ । साथै सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शान्त भइसकेको कञ्चनपुरमा तनाव उत्पन्न भएको र प्रहरीको...बाँकी
९ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले निर्मला पन्तको हत्यामा संलग्नलाई हदैसम्मको कारवाही माग गरेको छ । साथै निर्मलाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय एक किशोरको मृत्यु...बाँकी
Posted by हिमालीसंचार डटकम |
राजनीति कञ्चनपुर केही दिनदेखि अशान्त छ। हत्यारालाई कार्वाहीको माग गर्दै आन्दोलन गर्दा स्थानीयले प्रहरीको गोली खानु परेको छ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पीडितले न्याय खोज्दै जाँदा उनका समर्थकलाई प्रहरीले गोली हान्यो।...बाँकी
भदौ ७,काठमाडौँ – नेपाली काँग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा, २४...बाँकी
काठमाडौं : राष्ट्रियसभामा पहिलो पटक शून्य समयको अभ्यास सुरु गरिएको छ। राष्ट्रियसभा बैठक सुरु भएको करिब ६ महिनापछि पहिलो पटक मंगलबार सांसदलाई शून्य समय उपलब्ध गराइएको हो। राष्ट्रियसभा नियमावलीमा शून्य समय र विशेष समयको व्यवस्था...बाँकी
रघुनाथ बजगाँई/काठमाडौं – पार्टीका पूर्वकेन्द्रीय सदस्य भरतशमशेर राणाको तेह्रौं पूण्यतिथिमा बुधबार कांग्रेसले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सभामा नेताहरुले तत्कालीन राजनीतिक परिस्थिति, भरतशमशेरको योगदान र वीपी कोइरालासँग उनको सम्बन्धबारे चर्चा गरेका थिए । कांग्रेस...बाँकी