News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, राजनीति

    जनसम्पर्क समिती ओमानले स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्मजयन्ती मनायो

    अगस्ट १७,मस्कट – नेपाली जनसम्पर्क समिती ओमानले मासिक बैठक तथा पुर्वसभापति तथा पुर्व प्रधानमन्त्री स्वर्गीय शुशिल कोइरालाको ७९औ जन्म जयन्ती मनाएको छ। कार्यक्रममा स्वर्गीय सुशील कोइरालाको तस्बिरमा अबिर लगाएर कार्यक्रम शुरु भएको थियो। उपस्थित सम्पुर्ण...बाँकी

    २ नम्बर प्रदेशको सभामा प्रधानमन्त्री ओलीको सम्बोधन वहिस्कार गर्ने चेतावनी

    श्यामसुन्दर शशि जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ । नगरको चिया पसलदेखि गाउँघरका चौपालसम्म यसै विषयमा वहस हुन थालेको छ ।...बाँकी

    भरतपुर महानगरमा मेयर र उपमेयरको ‘शीतयुद्ध’

    सुवास पण्डित चितवन – गतबर्ष वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार अघि र पछि पनि खुवै मिलेका जोडी जस्ता थिए, मेयर उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पार्वती शाह ठकुरी । निर्वाचनको प्रचारप्रसारका क्रममा...बाँकी

    सर्वोच्चले छोडेलगत्तै फेरि समातिए प्रकाण्ड

    काठमाडौं – सर्वोच्च अदालतले रिहाको आदेश दिएलगत्तै अदालत बाहिबाटै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा (प्रकाण्ड)लाई प्रहरीले पुनः पक्राउ गरेको छ । नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै...बाँकी

    नेकपाका नेता तथा पूर्व एमालेबाट निर्वाचित गाविस अध्यक्ष भण्डारी सहित २७ जना काँग्रेसमा प्रवेश

    फाइल तस्विर प्रेम रौले,बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस अध्यक्ष सहित २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेेका छन् । हाल नेकपामा रहेका तत्कालिन नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश...बाँकी

    ४० करोडका गाडी किन्दै प्रदेश सरकार, मुख्यमन्त्री चढ्ने गाडीलाई २ करोड बजेट

    लीलावल्लभ घिमिरे विराटनगर — प्रदेश १ को सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ । स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै...बाँकी

    ओली-प्रचण्ड नेतृत्वको ने.क.पा.विरुद्ध उजुरी, दल दर्ता खारेज गर्न माग

    २९ साउन, काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो ।...बाँकी

    काँग्रेसको प्रदेश नम्बर १ को सचेतकमा सूर्यमाराज नियुक्त

    विराटनगर – नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा सोमबार नियुक्त गर्नुभएको हो । राई मोरङ क्षेत्र...बाँकी

    गगन थापाको व्यंग्य : विमिस्टेकका पाहुनाहरुलाई विभिन्न होटलमा राखौं

    काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले विमिस्टेक सम्मेलनका लागि काठमाडौं आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारलाई आग्रह गरेका छन् । संसदको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले विदेशी पाहुनाहरुलाई फरक फरक होटलमा राख्दा...बाँकी

    जाजरकोटका पहिरो पिडितलाई काँग्रेस नेता खड्काले गरे २ लाख ७० हजार राहत सहयोग

    साउन २७,जाजरकोट – नेपाली काँग्रेस जाजरकोटका नेता एवं समाजसेवी रत्नबहादुर खड्काले जाजरकोटका पहिरो पिडीत परिवारलाई राहत रकम प्रदान गरेका छन ।गएको साउन २० गते जाजरकोट सदरमूकाम खलंगामा पहिरोमा परि ज्यान गुमाएका ९ जनाका पिडित परिवारलार्ई...बाँकी