कुवेत, १० सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ। आउदो सेप्टेम्बर २७ तारिख २०१९ का दिन कुवेतको फर्वानियाकाे सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन...बाँकी
काठमाडौं, २३ भदाै : प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संविधानमा नै उल्लेख नभएको माग उठाएका छन्। नेपालको संविधानमा मृत्युदण्ड दिने प्रावधान नभए पनि सांसदहरूले वीरगन्जकी १५ वर्षीया किशोरी मुस्कान खातुनमाथिको एसिड आक्रमणको घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने माग...बाँकी
नुवाकोट -नुवाकोटको विदुर नगरपालिकामा नेकपाको नाममा भैरहेको गैरकानुनी गतिबिधिको चाङ् बढ्दै गएको छ। मेयरले नै अनेक मान्छे लगाएर रातमा बालुवा तस्करी गराउनेदेखि प्राकृतिक स्रोतको दोहनमा नेकपाका नेता कार्यकर्ताको उल्लेखनीय योगदान देखिएको छ । नेकपाले चुनाव...बाँकी
काठमाडौं, १८ भदौ : नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपाली कांग्रेस पार्टीका केन्द्रिय नेताहरूबाटै अनुशासन उलंघन गर्ने काम भएको बताएका छन। मंगलबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा नेता...बाँकी
कर्ण अधिकारी/काठमाण्डौ : नेपाली काँग्रेसको बिदेश स्थित भातृ संस्था नेपाली जन सम्पर्क समितिहरूमा पनि गुटबन्दीको प्रभाब राम्रै परेको छ।बिशेषत: युरोपमा रहेका जनसम्पर्क समितिहरूको यस समयमा आफु आफुको जुधाईले नेकपाको भातृ संगठनहरूलाई फाईदा पुराई रहेको छ। गैर...बाँकी
रबिन्द्र बराल/मोरङ, १५ भदौ : नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीकाे कार्यसमितिले शनिबार विविध कार्यक्रम सम्पन्न गरेको छ । रंगेली ७ मा रहेको मेलिना हाेटलकाे सभाहलमा शनिबार एक...बाँकी
काठमाडौं,१५ भदौ : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन। पुर्व...बाँकी
सुजिता बडाल काठमाडौं, १३ भदौ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको अन्तरिम संरचना गठनका लागि जिल्ला पठाइने प्रतिनिधिको नाम तोकेको छ। प्रतिनिधि पठाउनका लागि कांग्रेसले पार्टीको केन्द्रिय निर्वाचन समितिलाई जिम्मेवारी दिएकोमा समितिले अन्तरिम संरचना...बाँकी
काठमाडौं,१२ भदौ : नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले नेपाललाई कम्युनिस्टहरुको दुस्च्रकबाट मुक्त नबाएसम्म नेपाल समृद्धि मुलुक बन्न नसक्ने दाबी गरेका छन। आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले देशलाई अराजकता तिर...बाँकी
काठमाडौं, ११ भदौ : नेपाल कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो २ बजे बस्ने बैठकमा भ्रातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार...बाँकी