काठमाडौं , १५ कात्तिक : प्रदेश ३ सरकारका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ...बाँकी
अमृत सुवेदी पोखरा : संघीय प्रहरी ऐन ढिला गरेपछि प्रदेश सरकारहरु प्रदेश प्रहरी बनाउन हतारिएका छन् । प्रदेश २ ले प्रहरी ऐन पारित गरेको विषयले विवाद उब्जिरहेका बेला गण्डकी प्रदेशले पनि ऐनको मस्यौदा तयार पारेको...बाँकी
सर्लाही : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीमा कांग्रेस कार्यकर्ताका हत्यारालाई संरक्षण गर्न गृहमन्त्रालय र कम्युनिष्ट नेतृत्वको सरकारले आदेश दिएको भन्दै यस्तो रबैयाप्रति भत्र्सना गरेका छन्। नेकपाका कार्यकर्ताको गोलीबाट मंगलबार सर्लाहीको रामनगर गाउँपालिका–४ का रामबिलाश...बाँकी
कलेन्द्र सेजुवाल सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालय मातहतमा पुगेका छन् । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल...बाँकी
काठमाडौं– सर्वोच्च अदालतले गोरखापत्र संस्थानको महाप्रबन्धकबाट बसन्तप्रकाश उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । उपाध्यायलाई गत आइतबारको मन्त्रिपरिषद् बैठकले हटाउने निर्णय गरेको थियो । न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले सरकारलाई यस्तो आदेश...बाँकी
काठमाडौं – खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन् । मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका विभिन्न गाडीहरु अन्यत्र प्रयोग भईरहेको भन्ने विषय...बाँकी
चरिकोट : सिँचाइ विकास डिभिजन र जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय खारेज भई नयाँ स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटको करिब १२ सय पर्ने साइनबोर्ड उद्घाटन गर्न करिब १ लाख २० हजार...बाँकी
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली कांग्रेसको चियापान एकै दिन परेको छ । दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका पर्वका अवसरमा दुबैले कात्तिक १६ गते चियापान कार्यक्रमको आयोजना गरेका हुन् । चियापान कांग्रेसले मध्यान्ह एक...बाँकी
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार अपरान्ह शिक्षण अस्पताल महाराजगञ्ज पुगी सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।...बाँकी
तस्वीर : चन्द्र आले/अनलाइनखबर अहिलेको देशमा जुन किसिमको अवस्था छ । सतहमा हेर्दा केही देखिँदैन । तर, गहिरिएर हेर्ने हो भने मुलुकको अवस्था अत्यन्तै जर्जर र संकटपूर्ण छ । चालक राम्रै भयो भने पनि गलत...बाँकी