News Portal

गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, राजनीति

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले फिर्ता गरे बेरुजु भत्ता

भद्रपुर, १ साउन : झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको ६५ हजार रुपैयाँ फिर्ता गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम...बाँकी

धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै हाम्रो समृद्धिको आधार हो : पुर्वउपाध्यक्ष शाह

काठमाडौं, ३० असार : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले एतिहासिक धार्मिक र सांस्कृतिक धरोहरहरूको संरक्षण नै समृद्धिको प्रमुख आधार भएको जिकिर गरेका छन। सोमबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै पुर्व...बाँकी

नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकप्रति समृद्धिको अपेक्षा

काठमाडौं, ३० असार : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकप्रति यसका शुभचिन्तकहरुमा पार्टी समृद्धिका पक्षमा निर्णय हुने अपेक्षा देखिन्छ। यस प्रकारको अपेक्षा स्वाभाविक पनि छ। किनभने नेपाली कांग्रेस अद्यावधिक सक्रियताका हिसाबले मुलुकको सबैभन्दा पुरानो पार्टी...बाँकी

कांग्रेसमा पनि अब लेबी उठाईदै, लेबी नतिरे पार्टी र संसदीय चुनाव लड्न नपाइने

कुलचन्द्र न्यौपाने काठमाडौं, २६ असार : कांग्रेसले लेबी (तोकिएको सहयोग) नबुझाउने सदस्यलाई पार्टी र संसदीय निर्वाचनको कुनै पनि तहमा चुनाव लड्न नपाउने गरी वैधानिक व्यवस्था गर्न लागेको छ । देशभर पार्टी संगठनलाई चलायमन बनाउन कांग्रेसले लेबीलाई...बाँकी

पार्टीको आन्तरिक चुनावमा होमिँदै कांग्रेस !

काठमाडौं : नेपाली कांग्रेसमा संस्थापन इतर समूहलाई आशंका थियो, पार्टी सभापति शेरबहादुर देउवा तत्काल १४ औं महाधिवेशन गर्ने पक्षमा छैनन् । पार्टीको अन्तरिम संरचना पनि तदर्थ समितिमार्फत बनाउन चाहन्छन्। त्यही आशंकालाई बल पुग्ने गरी नियमावली...बाँकी

कांग्रेसको केन्द्रिय महाधिवेशन अघि तल्लो तहमा २ पटक अधिवेशन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसको आगामी महाधिवेशन अघि तल्लो तहको दुई पटक अधिवेशन हुने भएको छ । संघीय संरचना अनुसार विधान संशोधन गरेको काग्रेसले अहिले तल्लो तहकोसंरचना निर्माणमा जुटेको छ । अहिले अधिवेशन...बाँकी

सरकारलाई नेकपाकै प्रमुख सचेतक गुरुङको प्रश्न : नेपाल रहन्छ कि रहँदैन ?

असार १७, काठमाडौं : सरकारले अगाडि सारेको पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोगसम्बन्धी विधेयकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आपत्ति जनाएका छन् । विधेयक अनुसार नेपालमा आणविक भट्टी खोल्न दिने हो भने नेपाल देशै...बाँकी

दाहाल र ओलीबीच एउटै मञ्चमा घोचपेच !

काठमाडौँ : पार्टी एकता हुँदाको सम्झौता कार्यान्वयनका सवालमा आपसी तिक्तता बढिरहेका बेला सत्तारूढ नेकपाका दुई अध्यक्ष शनिबार राजधानीमा एउटै सार्वजनिक कार्यक्रममा उपस्थित भए । कार्यक्रम सुरु नहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल मञ्चमा पुगिसकेका थिए ।...बाँकी

जनसम्पर्क समिति कुवेतको जागरण अभियान सम्पन्न, २५ जनालाई कांग्रेसको सदस्यता प्रदान

कुवेत, २९ जुन : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समितिको जागरण अभियान शुक्रबार कुबेतको जिलिबस्थित पपिन्स हलमा भब्यरूपमा सम्पन्न भएको छ। “राष्ट्रियता, लोकतन्त्र, समाजवाद र हाम्रो आदर्श, आजको आवश्यकता हो।” भन्ने नारा बोकेर...बाँकी

शेरधन राई भोजपुरको मात्रै मुख्यमन्त्री बने : प्रमुख सचेतक कार्की

विराटनगर : नेपाली कांग्रेसले आगामी आर्थिक बर्षको बजेटमा मुख्यमन्त्री शेरधन राईले आफ्नो जिल्ला भोजपुरमा ठूला योजना र कार्यक्रम केन्द्रित गरेको आरोप लगाएका छन्। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पुर्वाधार विकास मन्त्रालय र भुमि व्यवस्था,...बाँकी