News Portal

गजुरेलको कटाक्ष– सरकारले अब ‘श्री ५ ओली सरकार’ लेखेर टास्न मात्रै बाँकी छ

हिमाली संचार संवाददाता
६०४ पटक

बुटवल – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले नेकपाको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबी गरेका छन् ।

‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन, दुभाग्र्य, संविधानमै यस्तै व्यवस्था छ, प्रधानमन्त्री केपी ओलीको तानाशाही शैली र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भो’ शनिबार बुटवलमा आयोजित साक्षात्कारमा उनले भने, ‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोल पोलमा फोटो राख्न उद्यत छ, अब श्री ५ केपी ओली लेख्न मात्रै बाँकी छ  ।

९ महिनामा सरकारले नै  राष्ट्रिय स्वाधिनताको उपहास गरेको दाबी पनि गजुरेलले गरे ।

करको दायरा फराकिलो बनाउने बहानामा दुनियामा नै नभएको विभिन्न दरहरु बढाएकोमा समेत गजुरेलले आपत्ति जनाए ।

निर्मला पन्त हत्या काण्डमा सरकार पूर्णरुपमा नै असफल भएको नेता गजुरेलको दाबी  छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...