२८ सेप्टेम्बर २०१९ कुवेत : नेपाली कांग्रेसको वैदेशिक भात्री संगठन नेपाली जनसंपर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं बार्षिकोत्सव कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। सेप्टेम्बर २७ हिजाे कुवेतस्थित नौसाद होटलमा कल्याण कुमार श्रेष्ठ सभापतिमा कार्यक्रम...बाँकी
कुवेत, २४ सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेस्रो अधिवेशन तथा आठौं वार्षिकोत्सबको तयारी पूरा भएको समितिका कोषाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक ईन्द्र पौडेल “कृष्ण”ले जानकारी दिएका छन। कांग्रेस...बाँकी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ । भेटका अवसरमा चिनियाँ सोङ पाओले चीनले नेपालको समृद्धिको यात्रामा...बाँकी
६ असोज २०७६ काठमाडौं : पूर्वएमालेबाट ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद नवराज सिलवालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मानमर्दन हुने गरेर ट्वीट गरेका छन्। नेपाली प्रहरीका पूर्वडिआइजी...बाँकी
६ असोज २०७६ काठमाडौं : राष्ट्रिय जनता पार्टीबाट कैलाली–१ मा निर्वाचित सांसद रेशम चौधरीलाई जेलमुक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको खुलेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनामा लगाइएका मुद्दा...बाँकी
इन्द्र बुढाथोकी, ४ असोज २०७६ सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको वडा नम्बर १० मा नेपाली कांग्रेसको दोश्रो चरणको कार्यक्रम सम्पन्न भएको छ। वडा नम्बर १० को कुटिचौरमा भएको कार्यक्रममा नेपाल कांग्रेस नेता तथा शारदा नगरपालिका...बाँकी
३ असोज २०७६ इटहरी : नेकपा इटहरीको बैठक असन्तुष्ट पक्षले बिथोलेको छ। विहिबार गोप्यरुपमा एक पक्षीय बैठक बसेको भन्दै असन्तुष्ट पक्षले बिथोलेको हो। नगर कमिटिमा २० दिन देखी लागेको ताला खोल्ने बिषयमा ध्यान नदिएको तर...बाँकी
३१ भदौ २०७६, काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन क्षेत्रस्तरका संरचना गठनसँगै १४औं महाधिवेशन प्रक्रिया अघि बढाउने बाटो खुलेको छ। कांग्रेसले शनिबारसम्म ३५ जिल्लाको निर्वाचन क्षेत्रीय कार्यसमिति गठन भइसकेका छन्। एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा...बाँकी
३० भदौ २०७६,काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाल र इजरायलबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएका छन। इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा उनले नेपालको कृषि, शिक्षा, स्वास्थ्य र संस्कृतिको...बाँकी
सल्यान २७ भदौ : नेपाली काङ्ग्रेस दोश्रो जनजागरण अभियान बनगाडमा पनि सम्पन्न गरेको छ। बनगाड कुपिण्डे नगरपालिका देवस्थल स्वास्थ चौकिको हलमा भएको कार्यक्रममा बोल्ने अधिकास वक्ताहरूले अब नेपाली काङ्ग्रेस एक भैसकेको र सबैलाई एक भएर...बाँकी