News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    कांग्रेस महासमिति बैठकमा महत र केसीबीच माइक खोसाखोस

    काठमाडौं : नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । केसी मन्चमा गएर बोल्दाबोल्दै महत आएर माइक खोसेका...बाँकी

    कांग्रेसमा १५१ सदस्यीय केन्द्रीय समिति, महिलालाई ३३ प्रतिशत आरक्षण !

    काठमाडौं : नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ । विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए ।...बाँकी

    वर्तमान सरकार सनातन धर्म तहसनहस पार्ने दिशामा : महामन्त्री खड्का (भिडियो सहित)

    दीपक रेग्मी काठमाण्डौं : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारनै नेपालको धर्मलाई तहसनहस पार्ने दिशामा अघि बढेको आरोप लगाएका छन । शनिबारबाट राजधानीमा शुरु भएको पार्टीको महासमिती बैठकको उद्घाटन सत्रमा बोल्दै महामन्त्री खड्काले नेपालको...बाँकी

    अब के गर्छ नेकपा ? यस्ता छन् ओली–प्रचण्डका ११ योजना

    काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी इतिहासकै महत्वपूर्ण मोडमा उभिएको औंल्याउँदै  जनताले गरेको विश्वास र भरोसालाई कायमै राख्न विभिन्न ११ बुँदे योजना अघि सारेका छन् । शनिबारको...बाँकी

    यूपीएफलाई नेपालमा प्रतिबन्ध लगाउन कांग्रेसका नेता गगन थापाको माग

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले युनिभर्सल पिस फेडरेसन (यूपीएफ) ले नेपालबारेको भ्रमात्मक भिडियो प्रचारमा ल्याएको भन्दै आक्रोस पोखेका छन् ।  साथै उनले फेडरेसनलाई नेपालमा प्रतिबन्ध लगाउन समेत माग गरेका छन् । फेडेरशनले हालै सार्वजनिक...बाँकी

    सुर्खेत कांग्रेसद्वारा जिल्ला कार्यसमिति बिस्तार, सिम्ताका यामराज रोकाय सदस्यमा मनोनीत

    पुनम बिसी सुर्खेत : नेपाली कांग्रेस सुर्खेतले जिल्ला कार्यसमिति बिस्तार रहेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत कांग्रेसका सभापति कमलराज रेग्मीले रिक्त पदहरुमा मनोनयन गरिएको बताएका छन् । नेपाली कांग्रेसको विधान २०१७ संशोधन र...बाँकी

    सत्तारुढ दलभित्रै मोर्चाबन्दी, केपीलाई दुवै पदबाट मुक्त गर्ने योजना

    काठमाडौं : कम्युनिस्ट पार्टीको नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार गठन भएको एक वर्ष नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याउने प्रयास उनको आफ्नै पार्टीभित्रबाट भएको छ । विपक्षी दल चुनौती दिन सक्ने हैसियतमा नरहेको र कुनै पनि...बाँकी

    विद्यार्थीले आफ्नै कक्षामा कांग्रेसका सांसदलाई देखेपछि…

    बर्दिया : प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेपाली कांग्रेसका नेता सञ्जय गौतमले स्कुलका साना बालबालिकाको मन जित्ने गरेर अभियान चलाएका छन् । बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नं. ७ लक्ष्मनस्थित...बाँकी

    प्रधानमन्त्री भएको पहिलो रात निद्रा लागेन : लोकेन्द्रबहादुर चन्द

    दीपेन्द्र राई काठमाडौं : सपना ठूलै देख्नुपर्छ भन्ने नेपाली उखान प्रचलित छ । तर, उनले देखेको सपना न ठूलो थियो न त महत्वाकांक्षी नै । वकिल बन्ने सपना देखेका उनले वकालतका लागि ‘लाइसेन्स’ लिएरै छाडे...बाँकी

    नेता रिहाइको माग गर्दै तीन विद्यार्थी संगठनले दिए अान्दोलनको चेतावनी (बिज्ञप्तीसहित)

    काठमाडौं : मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आन्दोलनका क्रममा बिभिन्न ठाउँबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई रिहा गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । सत्तारुढ अनेरास्ववियुका कार्यबहाक अध्यक्ष रश्मि आचार्य, अनेरास्ववियु -क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ र कांग्रेस निकट नेपाल...बाँकी