रबिन्द्र बराल/मोरङ -मोरङको सुनवर्सी नगरपालिकामा स्थापना भएको सुनवर्सी सहयोग अभियानले सरकारद्वारा जारी गरेको निषेधाज्ञाले गर्दा काम नापाएर समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग गरेको छ । अभियानले हालसम्म १ सय २७ परिवारलाई खाद्यान्न सामग्री वितरण...बाँकी
बेलायत – भूपू ब्रिटिश गोरखाहरुले समकक्षी बेलायती सेना सरह सेवामा हुँदा र निब्रित्त पश्चात सम्पूर्ण सेवा सुबिधाहरु समान रुपमा पाउनु पर्छ भन्ने माग सहित आन्दोलित गरिरहँदा भिक्टोरिया क्रस पाएका गोरखा सैनिक भिसी स्व. तुलबहादुर पुनको...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, चोप्राहा स्थित नेवा टोलमा चट्याङ पर्दा एक जनाएको मृत्यु चार जना गम्भीर घाईते भएका छन्। मृत्यु हुनेमा रंगेली-६ नेवा टोलका २३ बर्षीय नितेश रायको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु...बाँकी
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले आगामी आर्थिक वर्षका लागि कार्य योजनाको शीर्षक र स्थान नतोकी ४ करोड ३१ लाख रुपैयाँ छुट्याउन खोजेपछि वडाअध्यक्षहरुले नगर कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । नेकपा...बाँकी
ऐजेन्सी – कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर चीन र पश्चिमा देशहरुबीच ठूलो विवाद चुलिएको छ। अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले चीनले कोरोनाभाइरस उत्तपत्तिबारे खोजी गर्न सहयोग नगरे अन्तर्राष्ट्रिय समुदायले चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय आइसोलेसनमा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चौकबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई रंगेली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईटहरी-७ का ३५ बर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी-७ का २०...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर-७, स्थित मुख्य बजारमा एक ट्रिपरको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा ४ ख ३४९३ नम्बरको ट्रिपरले ठक्कर दिदा सोही दिशाबाट...बाँकी
काठमाडौ – आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-५, स्थित घनापट्टिमा सशस्त्र प्रहरी बल नेपाल बिओपी धनापट्टीको नव निर्मित भवन एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरिएको छ। नेपालको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको नीति तथा सिमा...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ बजारको सौन्दर्यता बढाउने उदेश्यले बजार क्षेत्रमा बृहत वृक्षारोपण सुरु गरेको छ । वृक्षारोपण अभियानमा रंगेली नगरपालिका मेयर दिलिप वगडियाले वृक्ष रोपण गर्दै कार्यक्रमको शुरुवात गरेका...बाँकी