News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    नेपाली दूतावास, एनआरएन मकाउको संयुक्त आयोजनामा एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

    मकाउ – नेपाली महावाणिज्य दूतावास हङकङ तथा मकाउ एवम् गैर आवासीय नेपाली संघ मकाउको संयुक्त आयोजनामा मकाउको स्थानीय प्रचलित नियम-कानून विषयमा जानकारी मुलक एक सेमिनार कार्यक्रम सम्पन्न गरेको छ। मकाउमा कार्यरत नेपाली समुदायका लागि स्थानीय...बाँकी

    गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

    पोखरा।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको ६ दिनपछि पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका हुन्। उपस्थित ५८ जनामध्ये पोखरेलको पक्षमा ३१ ले मत पर्‍यो भने विपक्षमा २७ मत...बाँकी

    जसपामा विवाद झन्झन् चर्किँदै !

    सुभाष साह,काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित हुने निर्णय गरेको छ। बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको भट्टराई...बाँकी

    गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, बहुमत पाएनन् भने के हुन्छ ?

    पोखरा। एक हप्ताअघि मात्र नियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। यसअघिका मुख्यमन्त्री एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ विश्वासको मतमा पराजित भएर पदबाट हटेपछि प्रदेश प्रमुखसमक्ष...बाँकी

    हौचुर एम्बुलेन्स अभियन्ता रावाबेसी गाउँपालिका युवाद्वारा आफ्नो गाउँमा स्वास्थ्य सामाग्री वितरण

    खोटाङ – खोटाङ जिल्ला रावाबेसी गाउँपालिका वडा-६, हौचुरका युवाहरुले कोरोना महामारीको दोश्रो लहरले नेपालमा प्रभाव पारी रहेको छ। हौचुरका युवाहरुले आफ्नो गाउँ घरमा कोरोना न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि स्वास्थ्या सामाग्री सर्जिकल फेसमाक्स, सेनिटाइजर वितरण...बाँकी

    मेलम्ची र ईन्द्रावती नदीले ठुलो धनजनको क्षति केही व्यक्ति बेपत्ता

    सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्ची नदीमा मंगलबार बाढी आउँदा मेलम्ची बजारमा बाढी पसेको छ। बाढीले पक्की केही पुलहरु समेत बगाएको छ। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन्। तामाङले फेसबुकमा...बाँकी

    लकडाउनका कारण मोरङको आमतोला स्थित रहेको किस्कु नर्सरी चिन्तित, नर्सरीमा रहेको बोट-विरुवा नष्ट

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ४ स्थित आमतोलामा रहेको किस्कु नर्सरीमा अहिले विभिन्न जातको बोट-बिरुवाहरु नष्ट भएको छ । बिश्वब्यापी रुपमा कोरोना संक्रमण बढ्दै गएपछि गत ६ महिनाको लकडाउन र अहिले पुनः लकडाउन भएका...बाँकी

    लाईन्स क्लब रंगेलीद्वारा आमतोलामा स्वास्थ्य सामाग्री वितरण

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ४  आमतोला स्थित सन्थाल टोलमा बसोसास गर्दे आईरहेका ७० घर धुरीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ  । कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लव रंगेलीले स्वास्थ्य...बाँकी

    एमाले एकता: ओली र खनाल–नेपालमाथि दबाब

    मधुसुदन रायमाझी, काठमाडौं – सत्तारूढ दल नेकपा एमाले भित्र विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च अदालतको आदेशले दुवै समूह दबाबमा परेका छन्। सर्वोच्च अदालतले दशाै महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अन्तरिक आदेश दिएसँगै संस्थापन पक्ष र...बाँकी

    अब नेपाली महिला पनि भारतीय सेनामा भर्ती हुन पाउने

    काठमाण्डौ – नेपाली महिलाहरूले पनि अबदेखि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन्। नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले एक सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा भर्ना हुन पाउने जानकारी दिएको हो। दूतावासको कल्याणकारी शाखाले...बाँकी