काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा मौसमविद्हरूले पूर्वानुमान गरेका छन्। भारतको उत्तरप्रदेश क्षेत्रतर्फ रहेको मनसुनी रेखा क्रमशः नेपालतिर सर्दै ल्याउने प्रभावले देशभर वर्षा तीव्र हुने देखिएको...बाँकी
भारी वर्षा वर्षा
अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई एकताको महाधिवेशनका लागि एकजुट हुन अपिल गरेका छन्। उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका भ्रामक समाचारबाट...बाँकी
(धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा अन्तर्राष्ट्रिय संस्था हो, जुन विदेशमा बसोबास गर्ने नेपालीहरूलाई संगठित गरी उनीहरूको हक–अधिकारको संरक्षण गर्ने र नेपालसँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले...बाँकी
HLC अधिवेशन एनआरएनए एनसीसी कुवेत कुवेत नेपाली समाज नेपाली दूतावास कुवेत प्रवासी नेपाली समस्या
लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त बनेर चुनावको नतिजा तलमाथि पारेका बेलायतमा एक हैन दर्जनौ उदाहरण छन्। उनी सिम्खडाले अहिले फेरी प्रमुख निर्वाचन आयुक्त बनेर यही...बाँकी
टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित अध्यक्ष पदका लागि उम्मेदवारी अभियान अगाडी बढाएकी छन्। हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको महासचिव पदमा कार्यरत चन्द्राले सन् २०२५-२७...बाँकी
कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११ तारिख शुक्रबारका दिन संस्थाको छैटौँ महाधिवेशन गर्न लागेको सोही संस्थाका संरक्षक गोविन्द प्रसाद तिम्सिनाले हिमालीसंचारसँगको कुराकानी बताए। “हाम्रो एकता विकासको...बाँकी
काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। साथै, यी समितिहरूको अधिवेशन २०८२ पौष मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य...बाँकी
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका छन्। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै गिरीले प्रजातन्त्रमा सबैको पहिचान, स्थान, आवाज र असन्तुष्टिको...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई फुटाउन खोजेको भन्दै त्यस्तो काम नगर्न आह्वान गरेका छन्। एनआरएनए आइसीसीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनए आइसीसीका अध्यक्ष...बाँकी
काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई खारेज गरिदिएको छ। एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा आइतबार बसेको पूर्ण बैठकले निर्वाचित कार्यसमितिलाई भंग गर्ने भनिएको पत्रलाई अवैधानिक...बाँकी