News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाचार, समाज

    राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

    १७ भदौ, २०७९ शुक्रबार काठमाडौँ। राष्ट्रिय सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेको छ। शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित...बाँकी

    गठबन्धनको भागबण्डा विवादबीच शेखर कोइराला-केपी ओली २ घण्टा वार्ता

    १६ भदौ, २०७९ बिहीबार काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा विवाद नमिलिरहेकाबेला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा वार्ता गरेका छन्। अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि...बाँकी

    केपी ओलीजत्ति लोकप्रिय नेता मुलुकमै कोही छैनः गोकर्ण विष्ट

    १५ भदौ २०७९ बुधबार काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन्। “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं। संवाद त सबैसँग...बाँकी

    ककपिटमा झगडा गर्ने दुबै पाइलट निलम्बनमा

    १४ भाद्र २०७९, मंगलवार एजेन्सी। ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ। जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो। होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप...बाँकी

    किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ भाद्र १७ गते प्रदान गर्दै

    काठमाडौं – किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’ यहि भाद्र १७ गते शुक्रबार वितरण गरिने भएको छ। किरात एकेडेमीले ‘किरात एकेडेमी पुरस्कार’का लागि प्रारम्भिक सूचीमा सात वटा कृति छनौट गरेको थियो। सात वटा कृति मध्य राजकुमार...बाँकी

    मकाउबाट कैंलालीका ‘साहारा-घर’ का बेवारिसे, फरक क्षमताका बृद्ध-बालबालिकाहरुलाई खुवाए खाना

    मकाउ – चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा कार्यरत समाजसेवी गीता मगर शेर्पा र राजी शाह भट्टको नेतृत्वमा तिज विशेष कार्यक्रम २०७९ आयोजना हुदा उक्त कार्यक्रमबाट बचेको खर्च कैलालीको बोनिया स्थित “साहारा-घर” का बेवारीसे फरक क्षमता...बाँकी

    कर्णालीका २ मन्त्रीलाई माओवादीले फिर्ता बोलायो

    १० भदौ २०७९, शुक्रबार सुर्खेत। माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ। माओवादीले अब...बाँकी

    मोरङ ३ मा पुनः शर्मा र ढकाल भिड्दै

    विवेक मिश्र, बेलबारी। निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सङ्घीय सांसद् र प्रदेश सांसद्को सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ। निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाएको छ। जसमध्ये मोरङ...बाँकी

    दाङमा गाडी धनीले बीमाको पैसा असुल्न गाडी जलाउन लगाए, गाडी धनीसहित तीन जना प्रहरी नियन्त्रणमा

    दाङ – दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण...बाँकी

    बैङ्किङ कसुर अभियोगमा लिखु तामाकोशीका खड्का पक्राउ

    पुष्कर खड्का/रामेछाप – रामेछापको लिखु तामाकोशी गाउँपालिकाका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीका कृष्णवहादुर खड्कालाई बैंकिङ कसुरको अभियोगमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले...बाँकी