News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    हङकङमा थुलुङ राई सामाद्वारा भाषिक भेटघाट तथा बधाई-शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

    युवा राई/हङकङ – हङकङमा संगठीत “थुलुङ राई सामा” द्वारा भाषिक भेटधाट तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। आयोजित कार्यक्रमको अध्यक्षता थुलुङ राई सामाको अध्यक्ष राम ली राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो। आयोजित...बाँकी

    नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको भीमकाय ढुंगो

      चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। लगातार अविरल वर्षापछि पहिरोसँगै एउटा ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो।  बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन। दासढुंगाबाट केही अगाडि...बाँकी

    हङकङमा प्रहरी माथी छुरा प्रहार, प्रहरी जवान गम्भीर धाईते, आक्रमणकारीको मृत्यु

    युवा राई/हङकङ – हङकङको कजवे बेस्थित सोगो डिपार्टमेन्ट स्टोरछेउ ड्युटीमा रहेका प्रहरी जवान माथी विहीवार राति आक्रमण भएको छ। आक्रमणकारीले पछाडिबाट छुरा प्रहार गर्दा ३० वर्षीय प्रहरी जवानको बाँया काँधमा गम्भीर चोट लागेको बताइएको छ।ती...बाँकी

    धरानमा कोरोना संक्रमणदर उच्च, अहिले सम्म ७५ जनाको मृत्यु

    धरान – धरान उमहानगरपालिका धरानमा पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज मात्रै धरान नगरमा ८२ जनामा कोरोना संक्रमित भएका छन् ।प्रदेशको रिपोर्ट सही भएको भन्दै...बाँकी

    सुनसरी समाज युएईद्वारा राहत वितरण

    आरपी सहयात्री/सुनसरी – वैदेशिक रोजगारीको लागि युएई पुगेका सुनसरीबासीहरुले आफ्नो जिल्लामा रहेका अशक्तहरुलाई राहत वितरण गरेका छन् । सुनसरी समाज युएईको संयोजकत्वमा थालिएको राहत संकलन अभियान अन्तर्गत १८ जना शारीरिक र मानसिक रूपमा अशक्तहरुलाई चामल,...बाँकी

    पृथ्वी सुब्बा गुरुङ हिजो माधव नेपाल भेट्न पुगेपछि, आज नयाँ स्थिति

    काठमाण्डौ – नेकपा एमालेलाई माओवादीसँग एकतापूर्व अर्थात् ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउने संस्थापन पक्षको आजको निर्णयबारे अर्को पक्षको औपचारिक धारणा सार्वजनिक नहुँदै बालुवाटारनिकट एक स्थायी समिति सदस्यले भने माधव नेपालको मागबमोजिम नै निर्णय...बाँकी

    प्रदेश १ सरकारको गाडी मोह, साढे तीन वर्षको अवधिमा १ अर्ब बढीका गाडी खरिद

    विराटनगर – प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी खरिद गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा...बाँकी

    वीपीको उपकुलपति मदिरामा लठ्ठ, आन्दोलनरत संयुक्त संधर्ष समितिको कुरो सुन्दैनन्

    धरान – वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका थिए। प्रा. डा. गिरीले मादक पदार्थ सेवन गरी वार्ता स्थलमा पुगेपछि बार्ता स्थगित भएको छ ।  धरानका...बाँकी

    नेकपा एमाले विवाद: बैठकमा नेपाल समूहका ११ बाहेक सबैलाई निम्ता

    काठमाडौं। विवादको भुमरीमा परेको सत्तारूढ दलको विवादले फेरि उग्र रूप लिने देखिएको छ। नेकपा एमालेको अवैध घोषणा गरिएको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आजको लागि बोलाइएको छ। उक्त बैठकमा कारवाहीमा परेका माधव नेपाललगायत ११...बाँकी

    मोरङमा श्री ग्राम लक्ष्मी बचतद्वारा धान दिवस मनायो

    रबिन्द्र बराल/मोरङ – राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असार १५ लाई धान दिवसको रुपमा मनाएको छ । “मेरो कृषि, मेरो पौरख” भन्ने मुल नाराका साथ धान...बाँकी