काठमाण्डौ – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ। इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन आदेशसमेत दिएको छ । प्रधानमन्त्री ओलीले पहिलोपटक संसद विघटन गरेका ३ महिना...बाँकी
धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ । धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन...बाँकी
खोटाङ – खोटाङ जिल्लामा यन्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यवसायीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् सामुदायीक सिकाई केन्द्रले जिल्लाका किसानलाई पहिलो पटक भाडामा प्रविधि र जनशक्ति उपलव्ध गराउने गरी सेवा सुरु गरेको छ...बाँकी
युवा राई/हङकङ – हङकङमा पैदल यात्रामा गएकी एक युवती प्रहरीले मृत फेला पारेको छ। गत जुलाई ३ तारिख धरबाट एक्लै पैदल यात्रामा गएकी महिला आज शुक्रवार मृत फेला परेकी हुन् । गत शनिवार एक्लै पैदल...बाँकी
विराटनगर – पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो। मादक पदार्थ सेवन (मापसे) गरेका...बाँकी
विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भन्ने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन् । प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री...बाँकी
धरान – धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/७९ सालको नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ। सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ९ औ नगरसभाको दोस्रो बैठकले शुक्रबार नीति तथा कार्यक्रम र आर्थिक...बाँकी
गजेन्द्र खालिङ/खोटाङ – खोटाङ जिल्लाको रावाबेसी गाउँपालिका वडा नं. ६, हौचुर स्थित किरात समुदायको धार्मिक, सास्कृतिक र महत्वपूर्ण आस्था एंव् किरात राजाको ऐतिहासिक कोटगढी दरबार ओझेलमा परेको छ । खोटाङ जिल्लाको हौचुर स्थित कोटगढी अर्थात...बाँकी
सोलुखुम्बु – बुधबार रातिको हावाहुरी र पानीले सोलुखुम्बुको विभिन्न क्षत्रेको मकै सखाप पारेको छ । बुधबार राति पानी सँगै चलेको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा लगाईएको मकैबाली सोत्तर बनेको हो । जिल्लाको नेचासल्यानका विभिन्न क्षेत्र, सोलुदुधकुण्डको...बाँकी
बुटवल – बुटवल रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना तयार भएको छ । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधारका लागि निर्माण खर्च १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ...बाँकी