News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    एनआरएनए मकाउको अध्यक्ष पदका लागि राजेश प्रसाईको उम्मेदवार धोषणा

    मकाउ – गैरआवासीय नेपाली संध राष्ट्रिय समन्वय परिषद मकाउको अध्यक्ष पदका लागि ११ बुदे प्रतिबद्धता सहित राजेश प्रसाईले उम्मेदवार धोषणा गरेका छन् । पुर्वाञ्चलको झापा जिल्लाका युवा समाजसेवी राजेश प्रसाई सन् २०१२ सालमा मकाउ आएका...बाँकी

    शितल निवास पुगेका देउवाद्वारा नियुक्तिको भाषा नसच्चिएसम्म सपथ नलिने अडान

    काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। शितल निवास पुगेको आधा घन्टा हुन लाग्दा पनि सपथ ग्रहण लिएका छैन। उनी साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि ८ बजेसम्म सपथ ग्रहणको...बाँकी

    धरानमा सर्वोच्च अदालतको फैसलाको स्वागत स्वरुप दिप प्रज्वलन

    धरान – सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेस धरानले पनि दिप प्रज्वलन गरेको छ । सोमबार साँझ धरान-१८ स्थित कांग्रेसको पार्टी कार्यालय अगाडी संसद पुनः स्थापना भएको खुशियालीमा नेपाली कांग्रेस धरान नगर समितिले सर्वोच्चलाई...बाँकी

    ओली हट्दै, देउवा बन्दै प्रधानमन्त्री !

    काठमाडौँ। आज (असार २९) बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिँदै छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै छन्। सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी...बाँकी

    धरानका वीपी प्रतिष्ठानका डाक्टरहरले हेल्मेट लगाउँदैनन्

    धरान – सुनसरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरहरुले प्रतिष्ठान परिसर लगायद अस्पताल वाहिरका क्लिनिक र औषधि पसलहरुमा जादा आफ्ना निजी मोटरसाईकल र स्कुटर चलाउदा अधिकांशले हेलमेट लगाउदैनन्। वीपी प्रतिष्ठानका डाक्टर, नर्स, विधार्थीहरु र...बाँकी

    नेपाल निवास कोटेश्वरमा गठबन्धनको बैठक!

    काठमाण्डौ – सर्वोच्च अदालतको आदेशपछि विपक्षी गठबन्धनको बैठक एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ। नेपाली कांग्रेस सभापति शेबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आज सर्वोच्चले परमादेश जारी गरेपछि विपक्षी गठबन्धनको...बाँकी

    प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    काठमाण्डौ – नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्...बाँकी

    सर्वोच्च अदालत: प्रतिनिधि सभा पुनः स्थापना, बैठक बोलाउन आदेश

    काठमाण्डौ – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ। इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बोलाउन आदेशसमेत दिएको छ । प्रधानमन्त्री ओलीले पहिलोपटक संसद विघटन गरेका ३ महिना...बाँकी

    नागरिक अगुवाहरुलाई रिहाई माग सहित धरानमा विरोध प्रर्दशन

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ । धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन...बाँकी

    खोटाङ जिल्लामा शुभम सामुदायिक केन्द्रले हाते ट्याक्टर, जनशक्ति सहित सेवा विस्तार ग’यो

    खोटाङ – खोटाङ जिल्लामा यन्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यवसायीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् सामुदायीक सिकाई केन्द्रले जिल्लाका किसानलाई पहिलो पटक भाडामा प्रविधि र जनशक्ति उपलव्ध गराउने गरी सेवा सुरु गरेको छ...बाँकी