News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    मकाउका दुई संस्थाद्वारा स्वर्गीय प्रेम विश्वकर्माको दुई छोराको शिक्षाका लागि कोष खडा

    मकाउ – मकाउमा गठीत नेपाली सहयोगी हातहरु मकाउ र हेड्स नेपाल शाखा मकाउको संयुक्त पहलमा युवा समाजसेवी स्वर्गीय प्रेमकुमार विश्वकर्माको दुई छोराका लागि शिक्षा कोष खडा गरि दिएका छन् । स्याङजा आधिखोला गाउँपालिका वडा नं...बाँकी

    एमाले कार्यदल विघटन, देउवालाई विश्वासको मत नदिने निर्णय

    काठमाडौं। नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। पार्टीको यो...बाँकी

    कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशन सार्न नमिल्ने पौडेल पक्षको अडान

    काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठक शुक्रबारका लागि बोलाइएको छ। दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक सुरू गरिने स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी...बाँकी

    वीपीको बेथिति छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन

    अविन माबो/धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भित्रको बेथिति समस्या समाधान गर्नका लागि सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ । प्रधानमन्त्री एवं कुलपति कार्यालयले...बाँकी

    ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्ष नजाने

    काठमाडौं। पार्टीभित्र तिक्तता बढिरहेकै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय ढंगले स्थायी समिति बैठक बोलाएका छन्। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रबार ११ बजे बस्नेगरी स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठकमा आउन...बाँकी

    सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपियो

    अविन माबो/धरान – सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । असार ३१ गते निषेधाज्ञा जारी गरेको समय आज १२ बजे मध्यरात पछि सकिँदैछ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले साउन १० गतेसम्म...बाँकी

    हङकङ सरकारले ५ हजार हङकङ डलर भौचर बाँड्दै

    युवा राई/हङकङ – हङकङ सरकारले बाँड्ने भनिएको ५ हजार हङकङ डलरको भौचरका लागि बुधवारसम्म ५५ लाख ४० हजार जनाले आफ्नो नाम दर्ता गराएका हङकङ सरकारले जनाएको छ। नाम दर्ता प्रक्रिया गत जुन ४ तारिखदेखि शुरु...बाँकी

    राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’ बास्तविकता के हो?

    काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयको भित्तामा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ । जसको ठिक सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । राष्ट्रपति भण्डारीको तस्वीर नियालेर हेर्दा आँखा...बाँकी

    फरार रहेका विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा भए

    काठमाडौं – बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा परेपछि फरार रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् । विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी...बाँकी

    मोरङको रंगेलीमा इन्सेकद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा सेवाग्राही र सेवाप्रदायकबिच शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा एक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोग र मानव...बाँकी