News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

राउण्ड टेबलद्वारा महर्षि बिधालयलाई भवन हस्तान्तरण

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ६ स्थित रहेको श्री महर्षी मेही प्राथमिक विद्यालयमा राउण्ड टेलवद्वारा नवनिर्मित भवन एक कार्यक्रमको आयोजना गर्दै हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा रंगेली नगरपालिका मेयर दिलीप बगडिया, राउण्ड टेवल...बाँकी

जसपाको कार्यकारिणी समिति ३४ सदस्यीय, महन्थसहित १७ जना निकालिए

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। जसपाको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय कार्यकारिणी समिति कायम गरेको जसपाका प्रचार प्रसार विभागका डम्मर खतिवडाले बताए। ‘पार्टीको आधिकारीकता दावी गर्दा...बाँकी

गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

काठमाडौं। सरकारले लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले दुई वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्त गरेको हो। यसअघि...बाँकी

राष्ट्रिय राजनीतिमा नेपाल समूह निर्णायक शक्ति

काठमाडौं। नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ। नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न...बाँकी

खगेन्द्र संग्रौलालाई एमाले नेता महेश बस्नेतको धम्की!

काठमाडौं – लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतले धम्की दिएका छन्। उनको आफू रत्तिभर विचलित नभएको खगेन्द्र संग्रौलाले बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा...बाँकी

रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री ५ को जस्तै : सुदन किराती

काठमाडौं – प्रतिनिधि सभा सदस्य सुदन किरातीले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्ताव पूर्व श्री५ को जस्तै भएको टिप्पणी गरेका छन् । सोमबार संयोजक मिश्रले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश, स्थानीय निकायलाई पुनर्संरचना र...बाँकी

एनआरएनए बेल्जियमको मतदान पेटीका तोडफोड

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएको छ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युवाहरुको समूहले मतपेटिकामा तरल पदार्थ खन्याएर नोक्सान गर्ने...बाँकी

गुरुङ ‘तमू’ समाज मकाउद्धारा बाढी प्रभावित क्षेत्र मादी गाउँपालिका सोधाका पिडीतलाई ३ लाख ५१ हजार बराबरको सहयोग

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमू’ समाज मकाउद्धारा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ सोधाका बाढी प्रभावितहरुलाई खाधन्न सामाग्री राहत सहयोग गरेका छन् । गत २०७७ असार १ गते अविरल बर्षापछि मादी नदीमा आएको...बाँकी

संसदीय समितिमा माधब नेपाल र ओली पक्षका सांसदबीच भनाभन !

काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न आइतबार...बाँकी

एनआरएनए युएईको महासचिवमा पुनः दाहालको दाबी

रामप्रसाद ढुंगेल/युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन क्रमशः तात्तिन  थालेको छ । आगामी जुलाई ३० तारिख हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा अध्यक्षको लागि पासाङ शेर्पाले अध्यक्ष पदको...बाँकी