News Portal

सकियो देउवा र प्रचण्डवीचको छलफल

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच भेटघाट भएको छ। देउवालाई भेट्न अध्यक्ष दाहाल बूढानिलकण्ठ जानुभएको थियो।

उहाँहरुबीच करिव आधा घण्टा भेटवार्ता भएको हो। भेटवाताको क्रममा २७ गते प्रधानमन्त्रीले लिने विश्वासको मत, पछिल्लो राजनैतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको बताइएको छ।

यसअघि उहाँले सभामुख अग्नी सापकोटासँग सापकोटाको सरकारी निवासमा करिव ४० मिनेट छलफल गर्नुभएको थियो। यसअघि सभापति देउवाले एमालेका माधव नेपाल पक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...