News Portal

  • गृहपृष्ठ खेलकुद, समाचार, समाज

    नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक अलमुताइरीको राजीनामा दिने घोषणा

    काठमाण्डौ – अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिने घोषणा गर्दै भनेका छन् ‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा...बाँकी

    टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीका सिंहले बोक्ने

    काठमाडौं। जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ। नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको...बाँकी

    इटलीले जित्यो युरोकप सन २०२० सालको उपाधि!

    इटाली यूरो कप फुटबल सन् २०२० सालको च्याम्पियन भएको छ।फाइनलमा इंल्याण्डलाई घरेलु मैदानमा हराउँदै इटाली यूरो कपको च्याम्पियन बनेको हो। आइतबार राति भएको फाइनलमा इंल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको...बाँकी

    मेसीले अर्जेन्टिनालाई २८ बर्षपछि दिलाएको कोपा अमेरिकाको उपाधि!

    ऐजेन्सी – कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । माराकाना रंगशालामा पहिलो हाफको २२ औं मिनेटमा एन्जल डि मारियाले निर्णायक गोल गर्दा आयोजक ब्राजिललाई हराएर अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा...बाँकी

    मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश, फाइनल प्रवेशका लागि कोलम्बिया

    ऐजेन्सी – कप्तान लिओनल मेसीले एक गोल र दुई एसिस्ट गरेको खेलमा जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इक्वेइडरलाई ३-० गोलले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।...बाँकी

    आत्मघाती गोलका कारण फ्रान्सले जर्मनीलाई हरायो

    गत रात युरो खेल अन्तर्गत फ्रान्सले जर्मनीलाई पराजित गरेको छ। समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो। जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई जित निकाल्न...बाँकी

    पोखरा क्रिकेट रंगशाला निर्माण ३ वर्षदेखि अन्यौलमा

    कास्की – गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्यौलमा छ। सरकार गठन भएलगत्तै करीव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको वर्ष दिन...बाँकी

    विराट गोल्डकप: पन्जाब पुलिस क्लब क्‍वाटरफाइनलमा

    विराटनगर – गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टिमवाट १–१ ले बराबरी भएपछि खेलको...बाँकी

    १३ औँ संस्करण राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

    रबिन्द्र बराल-रंगेली नगरपालिकाले १३ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल सम्पन्न गरेको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो। नगर स्तरीय साे खेल...बाँकी

    नमस्ते नेपाल रेष्टुरेन्ट खेलकुदको अध्यक्षमा राज महर्जन

    कुवेत – नेपाली समाजमा नया नेपाल भलिबल कल्बको नामले चिनिएको पुरानो कल्ब अब नाम परिवर्तन गरि बिधिवत रुपमा अगाडि बढ्ने भएको छ। कल्वको हिजो सम्मपन्न साधारणसभाले कल्वको नया नामाकरण सगै नया कार्यसमिति समेत निर्बिरोध चयन...बाँकी