News Portal

  • गृहपृष्ठ संस्कृति, समाचार, समाज

    आठ महिनादेखि बन्द मनकामना केवलकार सञ्चालन गर्न स्थानीयको माग

    गोरखा – करिव आठ महिनादेखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् । केवलकार सञ्चालन गर्न माग गर्दै आइतबार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले...बाँकी

    आज छठपर्वको मुख्य दिन अस्ताउँदो सूर्यको आराधना गरिँदै

    वैदिक सनातनी नेपालीहरूले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने छठ पर्व आज बेलुकी साँझमा मनाइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको...बाँकी

    सूर्यको पूजाअराधना गरिने छठपर्व आजबाट शुरु

    काठमाण्डौ – धार्मिक एवम् लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु हुने गर्दछ । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस...बाँकी

    तिहारको मुख्य दिन आज दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटीका लगाइँदै

    काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी

    भाइटिकामा दिइने “भाइमसला”को महत्व !

    भाइटीकामा आफ्ना माइतिका लागि सुस्वाथ्याका कामना सहित उपहारका रुपमा काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मिष्ठान्न परिकार माइतिलाई दिइन्छ, त्यस्ता  मसलालाई “भाइमसला”  भनिन्छ। तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि यस्तो किसिमका...बाँकी

    धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस

    काठमाडौँ – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा...बाँकी

    दीपावली नजिकिदै जाँदा पाल्पामा उत्पादन हुँदै आएको झिनिया रोटीको व्यापार बढ्याे

    सुमन कार्की पाल्पा – हिन्दूहरुको दोस्रो ठूलो पर्व दीपावली नजिकिदै जादाँ पाल्पामा उत्पादन हुदै आएको झिनिया रोटीको व्यापार बढ्दै गएको छ। तिहारको लागि पाल्पामा बनेको झिनिया रोटी पाल्पामा मात्र नभई बुटवल, भैरहवा, पोखरा, नारायणगढ, काठमाडौंलगायतका शहरहरुमासमेत...बाँकी

    डोल्पामा प्रतिकिलो २०० रुपैयाँ चामल

    रुकुम पश्चिम — सरकारी ढुवानी अनुदानको चामल दुई वर्षदेखि नजाँदा माथिल्लो डोल्पामा महँगी अचाक्ली बढेको छ । माथिल्लो डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे–फोक्सुन्डो गाउँपालिकाका बासिन्दा बजारबाट प्रतिक्विन्टल २० हजार रुपैयाँसम्ममा चामल किनेर गुजारा चलाउन बाध्य छन् ।...बाँकी

    कोरोना संक्रमणमा  मन्त्रीको दशैंः मन्त्री केसीद्धारा आश्रममा टिका

    सुर्खेत, -देशैमा कोरोना संक्रमण तीव्र भएको समयमा हिन्दुहरुको महान पर्व दशैं आएर सकिएको छ। आफूभन्दा ठूलाबाट टीका थाप्ने र आर्शिवाद माग्ने पर्वको रुपमा स्थापित दशैं यो वर्ष फरक तरिकाले मनाइएको छ। सकेसम्म सानो समूहमा दशैं...बाँकी

    सोमवार बिहान १० बजेर १९ मिनेटमा टीकाको शुभ साइत

    काठमाडौं – यसवर्ष वडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमवार बिहान १० बजेर १९ मिनेटमा उत्तम रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा छ। गृहमन्त्रालयका...बाँकी