News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    मेलिनाको स्वरबद्ध गितमा आकाशले गलबन्दि उडाए (भिडियोसहित)

    काठमाडौं – मेलिना राई र अर्जुन के मुसाह्याङ्गको स्वरमा रहेको गित शिरीशिरी बतासैले सार्वजानिक भएको छ । गितमा अहिलेका व्यस्त एंव चर्चित नायक आकाश श्रेष्ठ को अभिनय रहेको छ । साथमा नवमोडल निशा श्रेष्ठ र के.एल. श्रेष्ठलाई...बाँकी

    निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको सहयोगका लागि कपडा संकलन गर्ने

    कुवेत, ३० सेप्टेम्बर – निरेम प्रोडक्सन कुवेत सामाजिक कार्यमा हातेमाले गर्दै अगाडी बढ्ने दृढ़ अठोटका साथ नयाँ कार्य योजना लिएर आएको निरेम प्रोडक्सन कुवेतका संचारकर्मी एकराज मल्लले हिमाली संचारलाई बताए । मल्ल अगाडि भन्छन –...बाँकी

    परदेशीको पर्खाइमा गायिका बिष्णु माझी (भिडियोसहित)

    राजु बोहरा काठमाडौँ – नेपाली गीत संगीतको स्तर सम्वृद्धिको निमित्त उल्लेखनीय भूमिका निर्वाह गरिरहेको मेशना डिजिटल प्रालिले एक पछी अर्को गर्दै उत्कृष्ट गीत संगीतहरु बजारमा ल्याइरहेको छ । सोहि क्रममा पछिल्लो पटक बिजय दशमी तथा...बाँकी

    चर्चित मोडल सन्जीब ठकुरीले रीना थापालाई नक्कली भनेपछि हङ्गामा (भिडियोसहित)

    कमल सिंह ठकुरी काठमाडौं – मिलन फिल्मस प्रालिको प्रस्तुतिमा राजकुमार हुमागाई र सुर्यमणी आचार्यको लोक दोहोरी गीत “ए है काली” बजारमा आएको छ। बहुचर्चित गायिका टीका पुन, राजकुमार हुमागाई र सुर्यमणी आचार्यको आवाज रहेको छ।...बाँकी

    मोडल सन्जीब ठकुरी र धनु सिंहको डिजे गीत “ल्याङ्ग ल्याङ्ग” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – नेपाली साङ्गितिक बजारमा विभिन्न गीतहरु दिनप्रतिदिन आईरहदा मोडल सन्जीब ठकुरी र गायक धनु सिंहको डिजे गीत “ल्याङ्ग ल्याङ्ग” हालै मात्र सार्वजनिक भएको छ। गायक धनु सिंह ठकुरी र मिना अधिकारीको आवाज रहेको उक्त...बाँकी

    गायिका शान्ति श्री परियारले ल्याईन फेरि अर्को हृदयस्पर्षी गीत “कालो दिन” बजारमा (भिडियो सहित)

    काठमाडौ – नेपाली साङ्गीतीक क्षेत्रमा निकै चर्चित गायिका शान्ति श्री परियारको आवाजमा हृदयस्पर्षी गीत “कालो दिन” सार्वजनिक भएको छ । लोकेन्द्र खत्रीको शब्द संगीत रहेको यो गीतमा निकै कर्णप्रिय शव्दहरु समेटिएका छ्न । भर्खरै मात्रै बजारमा...बाँकी

    सर्जक नरेश बोहराको दशै गीत “गरिबलाई चाड पर्ब” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – नेपाली सांगितीक बजारमा नेपाली चाड पर्ब, बिभिन्न संस्कृती र रहन सहनका बिषयलाई लिएर गीत संगीतको सिर्जना गर्ने गरीन्छ र यहि क्रममा नेपालीहरू हिन्दु धर्मावलम्बिहरूको महान पर्ब बिजया दशमी तथा शुभ-दिपावली नजिकींदै गर्दा धेरै...बाँकी

    ६७ लाख ब्लडमनी तिरेर रोल्पाका दिल बहादुर घर्तीको उद्दार (भिडियो सहित)

    लक्ष्मण रसाइली काठमाडौं – हरेक मानिस को खुसि जति बेला हुन्छ जति बेला असम्भब र नसोचेको काम पुरा हुन्छ।हो हरेक असम्भब कार्य का पछाडी सम्भब पनि छ,धैर्यता र निरन्तरताले नै असम्भब लाई सम्भबमा परिणत गर्दछ।अगिले...बाँकी

    अनु पराजुलीको चिच्याहट बिशाल बोहराको लागि दशैँ गीत “आँशु झर्थेन” मार्फत (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली नजिक आइरहंदा पछिल्लो पटक दशैँ तिहार बिशेष गीतहरु प्रसस्त बजारमा आइरहेका छन् । सोहि क्रममामा त्रिसना म्युजिक प्रा.लि ले पनि विभिन्न दशैँ बिशेष गीतहरु सार्बजनिक...बाँकी

    सुन्दरको नाममा बर्षाको रुवाबासी “घर सम्झेर आउनुस पियारा” (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । बर्ष भरी काम गर्यो जिबनी यात्राहरुमा थकाइ मार्ने बहाना स्वरूप बिभिन्न चाड पर्ब आउने गर्दछन् । सोहि क्रममा नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावली पनि नजिक आइसकेको छ । यसै अवसरको...बाँकी