News Portal

सुरज मादेन लिम्बु र तारा लिङदेनको “पीपल बिना” बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३९५ पटक

काठमाडौं – युवा गायक सुरज मादेन लिम्बु र गायिका तारा लिङदेनको “पिपल बिना” बोलको म्युजिक भिडियो सुरज मादेन लिम्बु अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

राज चाम्लिङको शब्द संगीत रहेको गीतमा पदम राना मगरले संगीत संयोजन गरेका छन भने राजु कार्कीले मिक्सिङ गरेका छन्। सार्वजनिक गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको एक युगल प्रेमिल आधुनिक गीतको अफिसियल म्युजिक भिडियोको निर्देशक विजय मगरको रहेको गीत सनम तामाङको छायांकन र राजन खड्काको भिडियो सम्पादन गरेको छ। 

सार्वजनिक गीतका गायक एक कुशल गायकको राम्रो परिचय बनाउदै लोकप्रीयताको शिखर चुम्दै गरेका युवा गायक सुरज मादेनको परिपक्क गायिका तारा लिङदेनको अत्यान्तै सालिन  मोठो आवाजले यस गीतको शब्द र संगीतलाई खुब सुहाएको छ। 

पछिल्लो समय प्रेमिल भाव बोकेको अत्यान्तै राम्रो शब्द, संगीत, संगीत संयोजन र गायकी रहेको यो सालिन गीतलाई दर्शक तथा श्रोताहरुले मनपराई दिने कुरा प्रति आफुहरु बिश्वस्त रहेको कुरा यस गीतको निर्माण पक्षले हिमालीसंचारडटकमलाई बताए।

म्युजिक भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...