News Portal

सुवास र बानिया प्रधानको आवाजमा “तिम्रो नजरको अन्दाज” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३९० पटक

धरान – गायिका बानिका प्रधान र गायक सुवास चन्द्र जोशिको संयुक्त आवाजमा रहेको एक प्रेमिल गीत ‘गजल’ सार्वजनिक गरिएको छ। सार्वजनिक उक्त गीत स्टुडियो भर्सनमा स्टुडियो किङको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गीतकार कृष्ण राई ‘सायाहाङ’ को शब्द रचना तथा युवा संगीतकार आशकुमार राईको संगीतमा एवम् लाहाङ सुब्बाको संगीत संयोजन रहेको गीत स्टुडीयो किङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले स्टुडियो किङमा रेकर्ड गरेको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ मिन बिष्टले गरेका हुन भने ओजस फ्लिमस प्रालिले निर्माण गरेको स्टुडियो भर्सनको म्युजिक भिडियोको छायाँङन तथा सम्पादन नरोत्तम पाण्डेले गरेका हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुस्:-

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...