News Portal

गृहपृष्ठ Breaking News, समाचार, समाज-शिक्षा

ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

जनकपुर– जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु...बाँकी

भारतको पञ्जाबमा ठूलो रेल दुर्घटना, कम्तिमा ५० को मृत्यु

भारतको पञ्जाबस्थित अमृतसरमा ठूलो रेल दुर्घटना भएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भिडलार्इ ठक्कर दिँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे...बाँकी

चितवनमा बस दुर्घटना हुँदा ३ को मृत्यु, २३ घाइते

चितवन : इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना...बाँकी

हिमालपारि मुस्ताङको गुमनाम दसैं

मुस्ताङ : हिमालपारि मुस्ताङमा आसन्न दसैं पर्व गुमनामजस्तै भएको छ । यहाँका आदिवासी जनजाति तथा दलित समुदायले यो पर्व आंशिक मात्र मनाउने गरेका छन् । अधिकांश हिन्दू धर्ममा आस्थावान जिल्ला भएकाले पनि दसै पर्वको रौनक नदेखिएको...बाँकी

हसीनामाथि ग्रिनेड आक्रमणमा पूर्व प्रधानमन्त्री खालिदाको छोरा दोषी, पूर्व गृह राज्यमन्त्रीलाई मृत्युदण्ड

एजेन्सी – प्रधानमन्त्री शेख हसीनाको चुनावी र्यालीमा ग्रिनेड हमलाको मामिलामा बंगलादेशको अदालतले बुधबार फैसला सुनाएको छ । यसमा मामिलामा पूर्व प्रधानमन्त्री खालिदा जियाको छोरा तारिक रहमान समेत ३८ जनालाई दोषी करार गरिएको छ । अदालतले...बाँकी

बझाङमा जीप दुर्घटनामा परी २ को मृत्यु, १२ जना घाइते

२३ असोज, डडेल्धुरा – बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे...बाँकी

कक्षा ११ को नतिजा अाज ४ बजेपछि प्रकाशित हुने

काठमाडौ -हामी अहिले कक्षा ११ को नतिजा लिनका लागि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा आइपुगेका छौं । कक्षा ११ को नतिजा आज हुने भन्दै नतिजा लिन राष्ट्रिय परीक्षा बोर्डबाट हामीलाई बोलाईएको हो । बोर्डले आज ४...बाँकी

बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए, ६ जनाको मृत्यु २ काे सनाखत

नेपालगञ्ज -पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा हालसम्म६जनाको मृत्यु भएको छ । अन्य १७ जना घाइते भएका छन् । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस...बाँकी

सुर्खेतमा यू–१९ क्रिकेट सिरिज हुने

सुर्खेत – कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा यू–१९ मैत्रीपूर्ण सिरिज हुने भएको छ । एम.एस. क्रिकेट एकेडेमीको आयोजनामा उक्त सिरिज हुन लागेको हो । सिरिज असोज १९ र २० गते कालिञ्चोक रंगशालामा सञ्चालन हुने एम.एस. क्रिकेट...बाँकी

प्रहरीले मोरङको हल्दीवारी सिमाबाट १० बण्डल पटका बरामद गर्‍यो

फाईल तस्वीर  रबिन्द्र बराल – हिन्दु नेपालीहरुकाे महान चाड दिपावली नजिकिदै जाँदा भारतीय सिमाबाट पटका पटकाजन्य वस्तुहरु भित्र्याउन थालेका छन । ईलाका प्रहरी कार्यलय रंगेलीले बुधबार राति सुनवर्षी नगरपालिका ४ हल्दीवारीबाट १० बण्डल खुर्सानी बम...बाँकी