News Portal

  • गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, समाचार, समाज

    नेपालको पानी अब हङकङ र मकाउमा

    काठमाडौ। ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्। गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको...बाँकी

    रूपान्तरणको अभियानका अभियन्ता जगदिश्वर नरसिंह केसी

    कर्ण बहादुर अधिकारी नुवाकोट– सुद्धिकरण सुदृढिकरण हुँदै रूपान्तरणको लागि अगाडी बढौ भन्ने मुल एजेण्डालाई आत्मसात गर्दै यस बिषम परीस्थितिमा देशका अधिकांश भू-भागमा आफ्ना पाईला टेकेर नेपाली कांग्रेसका निष्ठावान कार्यकर्तालाई समेटेर पार्टीलाई एक ढिक्का बनाउनका लागि कंग्रेस...बाँकी

    मोरङको रंगेली नगरपालिकाबाट लागूऔषधसहित दुई युवा पक्राउ

    मोरङ, असार २१ बिहीबार – मोरङको रंगेली नगरपालिका-७ स्थित मालपोत कार्यालय नजिकैबाट ब्राउनसुगर जस्तो देखिने  लागुौषधसहित दुई जना पक्राउ परेका छन। बिहीबार दिउँसो ३ बजे जिल्ला प्रहरी बिराटनगरको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले रंगेली ७...बाँकी

    एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

    २१ असार, काठमाडौं। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ। जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले...बाँकी

    काठमाडौं उपत्यकाका सुकुम्वासी ६ महिनाभित्र हटाउन निर्देशन

    काठमाडौं। प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको बैठकले नदी किनारका सुकुम्वासी बस्ती छ महिनाभित्र हटाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आजको बैठकमा वाग्मती सुधार आयोजनाका बारेमा छलफलपछि समितिको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले ६ महिनाभित्र काठमाडौं...बाँकी

    साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै

    रियाद। साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ। आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो। प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए। यस आक्रमणमा...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक उत्सव कार्यक्रमको तयारी

    कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा “LUMBINI MEGA MUSIC SHOW 2023″ कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक खेम सेन्चुरि र गायिका एलिना चौहानको साथमा ११ औ वार्षिक उत्सव...बाँकी

    दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई ५ हजार प्रोत्साहन भत्ता दिइने

    पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुईभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मान स्वरूप प्रोत्साहन भत्ता दिने भएको छ। तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन्। बच्चाको जन्म...बाँकी

    भारतमा बाजुराका दाजुभाइ बेपत्ता

    बाजुरा। बाजुराको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका दुई दाजुभाइ भारतमा बेपत्ता भएका छन्। भारतको उत्तराखण्ड राज्यको पौडीपावौबाट घर फर्किंदै गरेका ४० वर्षीय अर्जुन रावत र ३४ वर्षीय टेकबहादुर रावत एक महिनादेखि बेपत्ता छन्। दिनेशखबरका अनुसार उनीहरु...बाँकी

    बास्केटवल खेलाडिद्धारा सास्कृतिक साकेला पार्कमा श्रमदान

    धरान, आषाढ-१७, आइतबार – बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान-१७ मा रहेको साकेला सास्कृतिक पार्कमा श्रमदान गरेका छन । उनीहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन। किरात राई...बाँकी