News Portal

लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक उत्सव कार्यक्रमको तयारी

हिमालीसंचार संवाददाता
४६० पटक

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतको आफ्नो ११ औ वार्षिक उत्सवको अवसरमा “LUMBINI MEGA MUSIC SHOW 2023कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित कलाकार गायक खेम सेन्चुरि र गायिका एलिना चौहानको साथमा ११ औ वार्षिक उत्सव मनाउने भएको छ।

लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुवेतले यो भन्दा पहिले पनिअतिथी कलाकार अमित बराल, गायिका शान्ता परियारको साथमा भब्य सागितिक कार्यक्रमहरु गरी सकेको छ।

समाजले बिगतका दिनहरुमा जस्तै यस पकटको कार्यक्रममा पनि सबैको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यकाममा उपस्थितिको लागी अनुरोध गर्दै उक्त दिनको कुनै संघसंस्थाका साथै व्यक्ति विषेशले कार्यक्रम नजुधादिनु हुन समेत समाजको अध्यक्ष नेत्र पेमी मगरले आग्रह गरेका छन।

        कार्यक्रम हुने:-

 स्थान : Indian Central School, Jleeb, Kuwait
 मिति : ११ अगस्ट २०२३, शुक्रबार
 समय : ११ बजे

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...