News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, खेलकुद, प्रवास, समाचार, समाज

    गैर आवासीय नेपाली संघ कुवेतले डिसेम्बर २४ मा भलिबल प्रतियोगिताको आयोजना गर्दै

    कुवेत – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २४, २०२१ का दिन फाहहिल स्पोर्ट्स क्लबमा अन्तर नेपाली भलिबल प्रतिगोगिता हुने भएको छ। उक्त भलिबल...बाँकी

    एमाले महाधिवेशन प्रतिनिधि बनेका यि हून ८ निजामती कर्मचारीहरु

    काठमाडौँ। चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा आठजना निजामती कर्मचारी र शिक्षकसमेत प्रतिनिधि बनेर सहभागी भएका छन्। निर्वाचन आयोगले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलमा आबद्ध नहुन चेतावनी दिइरहेका वेला निजामती सेवाका आठजना कर्मचारी एमाले महाधिवेशनमा प्रतिनिधि बनेका...बाँकी

    वैदेशिक रोजगारी व्यवस्थित गर्नेबारे श्रममन्त्रीसँग संसदीय समितिमा छलफल

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ। मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामनादिन संसदीय समितिले...बाँकी

    परराष्ट्रको चिठी लुकाएर एनआरएनए अध्यक्ष पन्तद्वारा निर्वाचनको मिति घोषणा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्त र बर्तमान कार्यसमितिका केहि पदाधिकारिको मिलेमतोमा परराष्ट्र मन्त्रालयले पत्र पठाई सकेपछि पनि एक पक्षीय रुपमा निर्वाचनको मिति घोषणा गरेको खुलासा भएको छ। गत शुक्रबार दिउँसो पन्तको कार्यसमितीलाई...बाँकी

    कलाकार “चम्सुरी”को मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु 

    वर्षा महर्जन, काठमाडौं। कलाकार पल्पसा डंगोल उर्फ चम्सुरीको मिर्गौला प्रत्यारोपणको कानुनी प्रक्रिया सुरु भएको छ। अब लगभग दुई महिनामा उनले मिर्गौला पाएर नयाँ जीवन सुरु गर्न लागेकी छन्। सोमबार (मंसिर ६) अस्पताल पुगेर आवश्यक कागजातको...बाँकी

    शिक्षक तथा कर्मचारी सहभागी राजनीतिक दलको महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता नदिने

    काठमाडौँ। निर्वाचन आयोगले शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई सहभागी गराएर राजनीतिक दलहरुले गरेको महाधिवेशनलाई मान्यता नदिने निर्णय गरेको छ। सबै जसो दलले महाधिवेशनका क्रममा अवस्थामा शिक्षक तथा प्राध्यापकसमेत सक्रिय राजनीतिमा सहभागी भएको गुनासो बढेपछि आयोगले त्यसरी...बाँकी

    मलेसियाको जेलमा रहेका पुर्णबहादुरलाई नेपाल फर्काउन सहयोगको अपिल

    खोटाङ – खोटाङ जिल्ला केपिलासगढी पालिका वडा नं.-७ सुङदेलका एक युवा मानसिक सन्तुलन गुमाएपछि मलेसियाको एक जेलमा रहेका पूर्णबहदुर राईलाई नेपाल फर्काउन परिवारले सहयोग अपिल गरिएका छन्। खोटाङ जिल्ला केपिलासगढी गाउपालिका वडा नं. ७ सुङदेल...बाँकी

    पाकिस्तानमा महिला विधायकको अश्लील भिडिओ भाइरल, एक जना पक्राउ

    पाकिस्तान। पाकिस्तानमा राजनीतिक नेताहरू पनि साइबर अपराधीका सिकार भइरहेका छन्। यसै क्रममा पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडिओ अहिले भाइरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक...बाँकी

    ई-पासपोर्ट आजदेखि प्रयोगमा आयो, एमआरपीभन्दा के फरक छ ?

    काठमाडौँ। नेपालले पहिलोपटक ई–पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याएको छ। राहदानी विभाग त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट हस्तान्तरण गरे। अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी नेपालले प्रचलनमा...बाँकी

    परराष्ट्र सेवाबाट ६ जना राजदूत बन्ने पक्का, यी हुन् दाबेदार सहसचिव

    सन्तोष घिमिरे, काठमाडौँ। सरकारले २० जना राजदूत सिफारिसको तयारी गरेपछि परराष्ट्र सेवाका एक दर्जन सहसचिवबीच कडा प्रतिस्पर्धा देखिएको छ। २० मध्ये कम्तीमा १४ जना राजनीतिक दलका कोटामा राजदूत सिफारिस गर्ने सरकारको तयारी छ। बाँकी ६ मुलुकमा...बाँकी