News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, अन्तर्राष्ट्रिय, जीवनशैली, पत्रपत्रिका, समाचार

    भोकमरीले “पृथ्वीको नर्क” बन्दै अफगानिस्तान

    एजेन्सी।  हिउँद मौसमले प्रवेश गरेसँगै अफगानिस्तानमा चरम भोकमरीको संकट देखा परेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदानमा सयौँ मानिसहरू भोक मेटाउनका लागि पाउने पिठो पाउने आशामा बसेका छन्। जहाँ विश्व खाद्य कार्यक्रमले पिठो...बाँकी

    राप्रपा अधिवेशन: नेतृत्वमा पाँच नेताहरु आकांक्षी

    रोमन आचार्य, काठमाडौं। ११ कात्तिकमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्‍यो तर, पार्टीले यसअघिनै कार्यतालिका संशोधन गर्दै कात्तिक २७...बाँकी

    डा.सङ्ज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

    काठमाडौँ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा.सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ। संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा.मल्ललाई यही कात्तिक...बाँकी

    लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने नेपालले यसपालि बेच्यो

    काठमाडौँ। विगतका वर्षहरूमा तिहारका बेला उपभोक्ताको माग धान्न नसकेर लक्ष्मीपूजाका दिन भारतबाट बिजुली किन्ने गरेकाे नेपाल यसपालि बेच्न सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको हो।...बाँकी

    नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास

    काठमाडौँ। नेपाली सेना र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास आज (सोमबार)बाट सरु हुँदै छ। नेपाली सेना र अमेरिकी सेनाबिच सोमबारबाट ‘टीक नेल’ नामक सैन्य अभ्यास सुरु हुन लागेको हो। विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा...बाँकी

    शिक्षित महिलाहरुसमेत भारतलगायत खाडी मुलुकमा बेचबिखन

    स्मृति ढुंगाना, काठमाडौँ। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार २ जनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा...बाँकी

    अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ, अब परिचय-पत्र अनिवार्य

    काठमाडौँ। देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ। कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो। अब अवैधानिक रुपमा नेपाल...बाँकी

    संसदीय विकास समितिको टोलीसँग हुम्लावासीको मागैमाग

    राजन रावत, सिमकोट। हुम्ला जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले संसदको विकास समिति तथा प्रविधि समितिको टोलीसँग सदरमुकाम सिमकोटलाई चाँडोभन्दा चाँडो राष्ट्रिय सडक सञ्जालमा जोड्न माग गरेका छन्। समितिका सभापति कल्याणी गुरुङ खड्कासहितको टोलीसँग बिहीबार जिल्लाका...बाँकी

    प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, २० सदस्यीय टोलीमा को-को छन् सहभागी ?

    फाइल फोटो काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गर्दै छ। ​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी)को २६ औं सम्मेलन (कोप–२६)मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान...बाँकी

    भोलि संसद् बैठक बस्दै, एमाले नाराबाजीबाट पछि हट्ला ?

    काठमाडौं।  प्रतिपक्ष दल नेकपा एमालेका कारण स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक भोलि(बिहीबार) बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्ने कार्यतालिका छ। यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई...बाँकी