News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, खेलकुद, समाचार

    इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो

    काठमाडौं। नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आज बङ्गलादेशविरुद्ध महत्वपूर्ण खेलमा बराबरी गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो। राउन्ड रोबिनका आधारमा खेलाइएको खेलमा नेपालका लागि बराबरी पर्याप्त थियो। खेलको नवौं मिनेटमा...बाँकी

    जर्मनी बन्यो कतारमा हुने विश्वकपको लागि छनौट हुने पहिलो देश

    एजेन्सी। जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा छनौट हुने पहिलो टोली बनेको छ। गएराति भएको खेलमा उत्तरी मेसेडोनियालाई ४–० ले हराउँदै जर्मनीले कतार विश्वकपको टिकट काटेको हो। विश्वकप छनौटको युरोपेली समूह जे मा...बाँकी

    तोकिएको मितिमा एनआरएनए दसौँ महाधिवेशन नहुने निश्चित

    काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन तथा दसौँ महाधिवेशन तोकिएको समयमा नहुने भएको छ। विवादले उग्र रूप लिएपछि परराष्ट्र मन्त्रालयले यसअघिनै निर्वाचनका गतिविधि रोक्न भनेको थियो। यद्यपि निर्वाचन समयमै हुने दाबी हुँदै आएको...बाँकी

    साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण, १० जनाको मृत्यु

    एजेन्सी। साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने, एक दर्जन मानिस घाइते भएका छन्। यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा हिजो (शुक्रबार) राती हमला भएको हो।...बाँकी

    कुवेतबाट बिबि मल्ल ठकुरी एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा पुगे

    कुवेत सिटी। एनआरएनए सिङ्गीङ्ग आईडल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ। फाइनल यही अक्टोबर ९ तारिख शनिबार हुदैछ। उक्त आईडल प्रतियोगितामा कुवेतबाट चर्चित गायक बिबि मल्ल ठकुरी पनि फाइनल प्रतिष्पर्धामा पुगेका छन। गायक ठकुरीलाई जिताउनको लागी...बाँकी

    एनआरएनएको नेतृत्वमा दूतावास कुवेत र विभिन्न संघसंस्थाबीच छलफल, हवाई भाडादर घटाउने

    कुवेत सिटी। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनआरएनए) कुवेतको नेतृत्वमा कुवेतका विभिन्न सक्रिय संस्थाहरु र नेपाली राजदूतावासबीच हिजो(मंगलबार) राजदूतावासकै सभाहलमा गम्भीर बिषयमा छलफल भएको बताइएको छ। छलफलमा न्युनतम तलबमा कुवेतमा काम गरिरहेका नेपालीहरु कोरोनाका कारण...बाँकी

    बनगाड कुपिण्डे नगरपालिकाले अझै बजेट ल्याएन

    सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले अझै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन। असार १० गतेभित्र बजेट ल्याई सक्नु पर्ने संवैधानिक प्रावधान भएपनि जनप्रतिनिधिहरू बिच बजेट विनियोजनको विषयमा विवाद हुँदा बजेट...बाँकी

    नेविसंघका टीके महामन्त्री तिमिल्सिना वडामै पराजित, जमानत जफत

    सिन्धुपाल्चोक। नेपाल विद्यार्थी संघ (नेविसंघ)का ‘टीके’ महामन्त्री वलदेव तिमिल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा नराम्रोसँग पराजित भएका छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहबाट नेविसंघको महामन्त्रीमा मनोनीत भएका तिमिल्सिनालाई सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकामा मंगलबार सम्पन्न वडा...बाँकी

    गुल्मीमा पहिरोले घर पुरिँदा जुम्ल्याहा दिदीबहिनीसहित तीन जनाको मृत्यु

    गुल्मी।  गुल्मीमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको पहिरोले पुरिएर गुल्मीको रेसुङ्गा नगरपालिका–८ का तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा एकै परिवारका दिदीबहिनी रहेका छन्। पहिरोमा...बाँकी

    रहस्यमय बन्दै संखुवासभा घटना, थप ४ जना अनुसन्धानमा तानिए

    अनिष विष्ट, संखुवासभा। मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जना माथि अनुसन्धान सुरु गरेको छ। एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानिय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिसकेको छ। लोकबहादुरका भाइ नरेशसमेत...बाँकी