News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    अर्थमन्त्री शर्माद्वारा प्रहरीमा दरबन्दी थप्ने प्रस्ताव अस्वीकार

    काठमाडौं।  अर्थ मन्त्रालयले तत्काललाई नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दी नथप्ने भएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले डिआइजीमा ६ जना र एसएसपीमा १५ जनाको दरबन्दी थप्न गरेको प्रस्ताव अर्थमन्त्रालयले...बाँकी

    नेपाली सेनाको हेलिकप्टरमार्फत् ५ दिनदेखि सुत्केरी ब्यथा लागेकी महिलाको उद्दार

    मुगु।  पाँच दिन देखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भई जिल्ला अस्पातल मुगुमा भर्ना भएकी महिलाको अस्पातलमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ। सुत्केरी ब्यथा लागेर अत्यधिक रक्तश्राप भएर...बाँकी

    अस्ट्रेलियामा श्रीमानको ज्यान लिने नेपाली महिलालाई सुनायो यस्तो सजाय

    सिड्नी। रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गरी ज्यान लिने एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा...बाँकी

    प्रधानमन्त्री देउबालाई नङ्ग्याउन खोज्दा आफै आलोचित “नयाँ पत्रिका”

    काठमाडौं। माओवादी केन्द्र समर्थक भनेर आरोप खेप्दै आएको नयाँ पत्रिका दैनिकको अनलाइन संस्करणले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध हुँदै नभएको मनगढन्ते समाचार सम्प्रेषण गरेपछि आलोचना भएको छ। कञ्चनपुर जिल्लाको दोधाराचाँदनी नगरपालिका- ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा...बाँकी

    प्रधानमन्त्री देउबा बाढीपहिरो प्रभावित क्षेत्रमा

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा गएका छन्। बिहीबार बिहान सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन...बाँकी

    लुम्बिनीमा बेथितिको चाङः मुख्यमन्त्रीका प्रेस संयोजकको ‘पत्रिका’लाई प्रदेश सरकारको २० लाख

    बुटवल – सरकार परिवर्तनसँगै लुम्बिनी प्रदेश सरकार बेथितिको पर्याय बन्न बनेको छ। प्रदेशको आर्थिक वर्ष २०७८-७९ सालको संशोधित बजेट तथा कार्यक्रम जनमैत्री नभई नेतामुखी आएको चौतर्फी गुनासो छ। प्रदेश सरकारलाई यथासम्भव आत्मनिर्भर बनाई समृद्धिको दिशामा...बाँकी

    फेसबुकले नाम परिवर्तन गर्दै

    वासिङटन। फेसबुकले कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको बताएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको छ। तर उनले आधिकारिक घोषणा गर्नु...बाँकी

    पत्रिका बेच्दाबेच्दै सडकमा पुगेका ठकुरीको कथा ब्यथा

    काठमाडौँ। म फेरि उनीसँग संवाद गर्न चाहन्थेँ। बिहान ९ बजे जमलस्थित मुख्य सडकको पुलनजिकै पुगेँ र कुमारी मन्दिरअगाडि उभिएँ। साँघुरो बाटोमा मानिसहरूको भीड बाक्लिँदै गइरहेको थियो। आकासे पुलको आडमा पसल थापेर बसेकाहरू ग्राहकको प्रतीक्षामा थिए।...बाँकी

    उच्च रक्तचापका कारण पत्रकार माधब शाहीको निधन

    कुवेत सिटी। नेपाल पत्रकार महासंघ कुवेत शाखाका सदस्य पत्रकार माधब शाहीको निधन भएको छ। उच्च रक्तचापको कारण ३६ बर्षिय शाहीको आज (बिहीबार) बिहान मृत्यु भएको बताईएको छ। प्युठानको एरावति-४ का शाही लामो समयदेखि कुवेतमा रहदै...बाँकी

    नारायणगढ-बुटवल सडकखण्ड: धमाधम विद्युतको पोल हटाईँदै

    काठमाडौँ। नारायणगढ-बुटवल सडक निर्माणले गति लिने भएको छ। विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो। अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ। अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको...बाँकी