News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    सप्तरीमा अर्को हत्या: बिहानै खेतमा गएकी महिलाको घाँटी रेटिएको शव फेला

    सप्तरी। सप्तरी जिल्लामा घाँटी रेटेर एक महिलाको हत्या भएको छ। छिन्नमस्ता गाउँपालिका-१ बरहीबिरपुरमा आज बिहान स्थानीय ५५ वर्षीया भुतनीदेवी यादवको घाँटी रेटेर हत्या भएको हो। बिहानै घरबाट खेतमा गएकी यादवको घाँटी रेटिएको अवस्थामा शव फेला...बाँकी

    ललिता निवास प्रकरण: किर्ते कसुरका नेतालाई चोख्याउने प्रपञ्च

    “ललिता निवास प्रकरणमा पनि ‘सुडान काण्ड’ कै नियति दोहोरिने सम्भावना बढेको छ।” मातृका दाहाल,काठमाडौँ। बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी, बिचौलिया र कर्मचारीलाई मात्रै प्रतिवादी बनाएर राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई चोख्याउन चलखेल...बाँकी

    एमसीसी संसद्‍बाट पारित भए नेपालमा समानान्तर सरकार बन्ने – भीम रावल

    “समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ। नेपाल शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ। यो हामी प्रत्येक नेपालीको हित विरुद्धमा हुनेछ। त्यसैले हामीले यो एमसीसी सम्झौता यही रूपमा हुनुहुँदैन भन्ने...बाँकी

    ललिता निवास जग्गा प्रकरणका भुमाफिया सुवेदी दम्पतीलाई ५ दिन थुनामा राख्न अदातलतको आदेश

    काठमाडौं। चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी मंगलबार राति पक्राउ परेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मंगलबार राति सुवेदी दम्पत्तिलाई स्वयम्भुबाट पक्राउ गरेको हो। सिआईबीेले उनीहरुलाई...बाँकी

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन समिति गठन

    काठमाडौं। तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान,  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको...बाँकी

    ग्लोबल आइएमई बैंकले ल्यायो एनआरएन लक्षित खाता

    काठमाडौं। ग्लोबल आइएमई बैंकले गैरआवासीय नेपाली तथा गैरआवासीय नेपालीद्वारा प्रवद्र्धित विदेशस्थित संस्थालाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाता सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएनएफसीवाई बचत तथा मुद्दति निक्षेप...बाँकी

    पर्यटन बोर्डका सीईओ रेग्मी यसकारण परे निलम्बनमा, कार्यवाहकको जिम्मेवारी कस्ले पाए ?

    काठमाडौँ। पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीलाई निलम्बन गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले सीईओ रेग्मीलाई निलम्बन गरेको हो। पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले छानबिन नहुने बेलासम्म निलम्बन गरिएको जानकारी दिए। ‘बोर्ड बैठकले छानबिनको लागि...बाँकी

    काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी गिरी, एसएसपी सिंहको कहाँ भयो सरुवा ?

    काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन्। उनी शुक्रबार काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यालयमा हाजिर भएका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि...बाँकी

    क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई प्रधानमन्त्री देउवाको फोन: खेलाडीको कारवाही के हो ?

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन्। शुक्रबार बिहान सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट...बाँकी

    कामको खोजीमा भारत गएका १६५ बेपत्ता: नेपाली दूतावास मौन, बेपत्ता भएकालाई कस्ले खोज्ने ?

    कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार...बाँकी