News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    सहमतिको नाममा नाटक, झन दलदलमा फस्दै एनआरएन

    काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनएको गत अक्टोबर महिनामा हुनुपर्ने दशौँ महाधिवेशन र चुनाव वर्तमान कार्यसमितिको असक्षमताको कारणले अनिश्चितकालका लागि स्थगित गरिएपछि संस्थाभित्रै सहमति गर्ने प्रयास नाटकीय रुपमा सुरु भएको छ। संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले...बाँकी

    माछा व्यवसायीमाथि दुर्व्यवहार गरेका चितवनका सिडिओ अस्मान तामाङले स्वीकारे गल्ती

    कुलप्रसाद काफ्ले चितवन। माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी(सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना गरेका हुन्।...बाँकी

    नक्सामा समेटिएको १९ महिनासम्म पनि भारतकै कब्जामा नेपाली भूमि !

    दिलीप प्रकाश कार्की, काठमाडौं। नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि १९ महिना बित्दा पनि भारतकै कब्जामा रहेको छ। नेपाली भूमि फिर्ता ल्याउन पहल नगर्दा केपी ओली नेतृत्वको तत्कालीन सरकार आलोचित बनेको थियो। शेरबहादुर देउवा...बाँकी

    कर्मचारीले वैदेशिक रोजगारमा जाने श्रमिकलाई दुःख दिए कारबाही गरिने

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वैदेशिक रोजगारीका लागि विदेशमा जाने श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताएका छन्। एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन नेपालको ज्ञापनपत्र ग्रहण गर्दै आज...बाँकी

    क्यानविरुद्ध उत्रिए खेलाडी, १३ खेलाडी आएनन् क्यानको सम्पर्कमा (नामसहित)

    यज्ञराज जोशी, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध खेलाडीहरु विद्रोहमा उत्रिएका छन्। क्यानले आगामी फेब्रुअरीमा हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बोलाएको बन्द प्रशिक्षणका लागि सम्पर्कमै नआएर १३ जना खेलाडीले विद्रोह गरेका हुन्।...बाँकी

    सशस्त्र प्रहरीको लिखित परिक्षा अर्काको नाममा दिदैगरेका दुई नक्कली परिक्षार्थी पक्राउ

    काठमाडौं। सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका-६...बाँकी

    चौँरीगोठ सार्ने क्रममा हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जादै

    ताप्लेजुङ। ४ दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ। चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु...बाँकी

    अंग्रेजी नयाँ वर्ष २०२२ आजदेखि शुरु

    काठमाडौं। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई...बाँकी

    बोर्डका सिईओमाथि पर्यटनमन्त्री आलेको आक्रोश- यस्ता साँढेलाई राखेर संस्था चल्छ ?

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निलम्बनमा परेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीबाट संस्था चल्न नसक्ने बताएका छन्। बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...बाँकी

    विमानमा यात्राका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि…

    एजेन्सी। अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन्। उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन्। मारिसा फोशियाले २० डिसेम्बरमा...बाँकी