काठमाडौं। वैदेशिक रोजगार विभागअन्तर्गत वैदेशिक रोजगार कार्यालय काठमाडौंबाट हिजोदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्न थालिएपछि पहिलो दिन अनलाइनबाट ८ सय ५५ जना सेवाग्राहीले पुनः श्रम स्वीकृतिको सेवा लिएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा...बाँकी
काठमाडौं। कुवेतमा आफ्नै दिदिको छोराले ९ सय दिनारमा बेचेको भन्दै आरोप लगाउने सिता भुषाल र उनको झुटो कुरालाई पत्याएर विभिन्न शिर्षक राखेर भिडिओ बनाई सार्वजनिक गर्ने युट्युव च्यानलहरु अवैध रुपमा संचालित भएको खुलासा भएको छ।...बाँकी
काठमाडौँ। नेपालले अफगानिस्तानका जनताका लागि औषधि र लत्ताकपडा पठाएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएकोले नेपालले सहयोग गरेको बताए। मन्त्री खड्काका अनुसार नेपालले जहाजमार्फत्...बाँकी
काठमाडौं। वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ। २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम...बाँकी
दुर्गाप्रसाद शर्मा, पर्वत। पर्वतमा सञ्चालित एक घरेलु उद्योगमा उत्पादित सातु जिल्लामा मात्रै नभएर देश विदेशमा समेत लोकप्रिय भएको छ। फलेवास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको मकै, भटमास, फापर, गहुँलगायतको सातु युरोप,...बाँकी
धादिङ। धादिङ जिल्ला गंगाजमुना गाउँपालिकामा प्रायजसो जसो राम्रो होस् या नराम्रो कामबाट बेलाबखतमा चर्चामा आईरहेकाे छ। हिजो गंगाजमुना गाउँपालिकामा यस्तै एउटा नपत्याउँदो घटना घटेको छ। पालिकामा संचालित क्यान्टीनमा काम गर्न स्थानीय युवा सुवास बिकलाई दलित...बाँकी
दीपेन्द्र गजुरेल, स्पेन। युरोपेली मुलुक पोल्यान्डमा नेपाली व्यवसायीद्वारा सञ्चालित स्नेहराज टच अफ इन्डियाले पोल्यान्डको सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२१ गोल्ड अवार्ड प्राप्त गरेको छ। स्नेहराज टच अफ इण्डिया नेपाली व्यवसायी संघ पोल्यान्डका संस्थापक सदस्य तथा एनआरएनए पोल्यान्डका...बाँकी
निर्मला घिमिरे, काठमाडौं। सँगै परदेश हिँडेका साथी कमाएर घर फर्किए। कोही फेरि विदेशिए, कोही यतै इलम गर्दैछन्। तर दस वर्ष अघि साउदी अरब पुगेका दामोदर क्षेत्री अहिलेसम्म फर्किएका छैनन्। बुटवलका दामोदर २०६८ साल मा यातायात कम्पनीमा सवारी चालक कामका लागि...बाँकी
काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निष्काशन गरेका राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामालगायत नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राप्रकाका जिल्ला अध्यक्ष टुल्कु लामा र पदाधिकारीलगायत जिल्ला नेतृत्व तथा अन्य पार्टी...बाँकी
मलेसिया। गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा मलेसियामा रहेका २५ नेपालीहरुको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन बिताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन्। यसरी...बाँकी