News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, राजनीति, समाचार

    पूर्वराजा र राजपरिवारका सम्पत्तिमा नेताहरुको रजाईं

    काठमाडौं। देशमा हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाको बहस फेरि चर्केको छ। धर्मनिरपेक्ष र गणतन्त्रका पक्षधर भई संविधानमै यसलाई उल्लेख गर्ने पक्षका दलहरुप्रति असन्तुष्टि बढ्दै जाँदा यो मुद्दाले ठाउँ पाएको हो। हिन्दुराष्ट्र र राजसंस्था पक्षधर शक्ति र...बाँकी

    भिजिट भिसामा खाडी राष्ट्र तथा मलेसिया जान रोक

    काठमाडौं। सरकारले कोरोना संक्रमणको जोखिमका कारण मलेसियासहित खाडी मुलुकमा भिजिट भिसामार्फत् जान रोक लगाएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको...बाँकी

    गेउरिया पुल दुर्घटनाको हट स्पाेट बन्दै, कार्वाहीकाे लागि निवेदन दर्ता

    रबिन्द्र बराल। माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुल पछिल्लो समय दुर्घटनाको लागि हट स्पाेट बन्दै गएको छ। बर्षाेदेखि ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा साे ठाउँमा पटक-पटक दुर्घटना...बाँकी

    कोरोना जोखिमको बेला प्रभावकारी बन्दै अनलाइन श्रम स्वीकृति

    काठमाडौं। वैदेशिक रोजगार कार्यालय काठमाडौंले हालै शुरु गरेको अनलाइन श्रम स्वीकृति प्रभावकारी बनेको छ। दैनिक १ हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुन: श्रम स्वीकृति लिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कोरोना संक्रमण जोखिमको बेला...बाँकी

    दूरसञ्चारमा फड्को मार्दै नेपालः देशभर फोरजी विस्तार, फाइभजी परीक्षण अघि बढ्दै

    बसन्त अर्याल काठमाडौँ। नेपालमा देशभर फोरजीको विस्तारसँगै फाइभजी परीक्षण तयारी भएको छ। फाइभजी परीक्षणको लागि अनुमति पाएको नेपाल टेलिकमले उपकरण ल्याउने तयारी गरेको हो। नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले फाइभजी परीक्षणको लागि आपूर्तिकर्तासँग छलफल...बाँकी

    समयमै काम नसक्ने ७ निर्माण कम्पनी सरकारको कालोसूचीमा (सूचनासहित)

    काठमाडौँ। जिम्मा लिएको काम समयमै नसक्ने ७ निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्याललयले आज सूचना जारी गर्दै सात निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। दाङको...बाँकी

    पूर्वसांसद मिठ्ठाराम शर्माले मृगौला प्रत्यारोपण गर्न नपाएपछि…

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक मृगौला प्रत्यारोपण गरिसकेका छन्। उनलाई मृगौला दिन तयार धेरै निस्किए। सबैभन्दा उत्कृष्ट र म्याचिङ मिल्नेको लिए। रोचक पक्ष यो छ कि उनले दुवैपटक महिलाकै मृगौला लिए। नेकपा...बाँकी

    एनआरएनए कुवेतले तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै

    कुवेत सिटि। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा यहि शुक्रबार अर्थात २१ जनवरिका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यसअघि एनआरएनए कुवेतले पहिलो चरणको सालमियास्थित मेट्रो मेडिकलसंग र दोस्रो चरणको...बाँकी

    मुक्तिनाथ अधिकारी हत्याको २० बर्ष: न्याय दिन राज्य नै उदासीन

    काठमाडौँ। राजनीतिका नाममा भएका कतिपय अपराध समाधान भएजस्तो लागेपनि अपराधीलाई कारवाहीको दायरामा ल्याउन अझै बाँकी रहेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताउनुभएको छ। स्वर्गीय मुक्तिनाथ अधिकारीको २० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्नुहुँदै महामन्त्री थापाले...बाँकी

    सामान ह्यान्डलिङ गर्ने नेपाल एयरलाइन्सका कर्मचारीबाटै अनुसन्धान गरिने

    निर्मला घिमिरे, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्समार्फत गौरी बस्नेत दिल्ली जाँदै थिइन्। मालदिभ्स हिँडेकी उनी दिल्ली हुँदै जानुपर्ने थियो। सुटकेसमा गौरीले आफ्ना लुगाफाटासँगै एउटा प्रेसर कुकर र दुइटा काँसका थाल हालेकी थिइन्। नक्कली सुनका...बाँकी