News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी

    बाँके। सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ। नेकपा एमालेका नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन्। शाही थरकी शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी...बाँकी

    बालुवाटार बैठक: देउवा र प्रचण्डको मत बाझियो, ओली आफ्नै अडानमा

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटार तीन शीर्ष नेताहरुबीचको भेटवार्ता सकिएको छ। आइतबार बालुवाटारमा २ घन्टाको भेटवार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विविध विषयमा छलफल...बाँकी

    दुर्गमकी किशोरीको स्टाफ नर्स पढ्ने सपना अधुरै

    भक्तबहादुर शाही, दैलेख। ठाटीकाँध गाउँपालिका–३ बजायाकी १४ वर्षीया किशोरीको सानै उमेरदेखि स्टाफ नर्स पढेर समाज सेवा गर्ने रहर थियो। दैलेखको दुर्गम गाउँमा जन्मिएकी भुवानसरा आमा बिरामी हुँदा अस्पतालमा नर्सले उपचार गरेको देखेपछि उनलाई स्टाफ नर्स...बाँकी

    सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु

    काठमाडौं। सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ। सशस्त्र मुख्यालयले साधारण समूह अन्तर्गतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो। बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी...बाँकी

    नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाद्वारा सम्मान

    काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका मुख्य प्रशिक्षक अल्मुताइरीले नेपालको फुटबल क्षेत्रका गतिविधिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले नेपाली फुटबल...बाँकी

    फास्ट ट्र्याक सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब अपुग

    काठमाडौं। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सम्पन्न गर्न अझै १ खर्ब ७५ अर्ब आवश्यक पर्ने देखिएको छ। राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्न थप १ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकालेको हो। समितिको...बाँकी

    स्थानीय तहको निर्वाचन: गठबन्धन टुटाउने या नटुटाउने भन्नेमा काँग्रेसमा दुई धार

    काठमाडौं। पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ। काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा, गठबन्धन...बाँकी

    एम्बुलेन्समा जीपीएस जोड्दै सुदूरपश्चिम सरकार

    अर्जुन शाह धनगढी। सुदूरपश्चिमभर सरकारी निकायद्वारा सञ्चालित एम्बुलेन्सहरूलाई जीपीएस प्रविधिमा जोड्न लागिएको छ। एम्बुलेन्समा जीपीएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रूममा फोन गरेर आफ्नो नजिकमा रहेको एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन्। प्रदेश स्वास्थ्य निर्देशनालयले जीपीएस जडान...बाँकी

    विदेशबाट फर्केर उद्यमी बनेकालाई सरकारले पुरस्कृत गर्ने

    काठमाडौं। सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने भएको छ। त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन...बाँकी

    एनआरएनए पदाधिकारीविरुद्ध प्रहरीमा उजुरी, जापानको निर्वाचनमा धाँधली गरेको आरोप

    काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए) का पदाधिकारीविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ। गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा धाँधली गरेको भन्दै अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा.बद्री केसी, महासचिव डा.हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठविरुद्ध...बाँकी