काठमाडौँ। सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ। आज (शुक्रबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो। संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य...बाँकी
काठमाडौं। गायिका समीक्षा अधिकारीले नायक पल शाहलाई बलत्कार अभियोगमा मुद्धा दर्ता गराएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन्। अधिकारीले बुधबार शाहविरुद्ध तनहुँ प्रहरीमा बलत्कारको उजुरी दिएकी थिइन्। शाहले आफू विरुद्ध भएको षड्यन्त्रको अडियो फेसबुक मार्फत सार्वजनिक...बाँकी
धदिङ। नेपाल विद्युत प्राधिकरणलाई समयमा नै बत्तीकाे महसूल बुझाउन नसक्दा बिजुलीकाे लाइन काटिने भएको छ। विद्युत प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएकोले प्राधिकरणले छिट्टै गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा बिजुलीकाे लाईन काटने जानकारी दिइसकेको छ।...बाँकी
काठमाडौँ। वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– २ खार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो। हिजो राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्नेबेला लडेका थिए। लडेर...बाँकी
काठमाडौँ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा दर्ता भएको झन्डै अढाई वर्षपछि टेबल भएको छ। २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरिएको एमसीसीसम्बन्धी प्रस्ताव आइतबार प्रतिनिधि...बाँकी
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरामा करिब ३ अर्ब लागतमा आउँदो महिनादेखि केवलकार निर्माण सुरु हुने भएको छ। निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्रा.लि.ले सदरमुकाममा आज आयोजित अन्तरक्रिया कार्यक्रममा आउँदो महिनादेखि काम संञ्चालन गर्ने जानकारी...बाँकी
काठमाडौं। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ। अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको...बाँकी
गोकुल जोशी। बैतडीको मेलौली नगरपालिकामा सुस्त मनस्थितिकी महिला बलात्कृत भएकी छन। मेलौली नगरपालिका–१ जर्कुकी ३० वर्षीया महिलालाई ‘बन्धक’ बनाएर बलात्कार गरिएको हो। पीडितले स्थानीय २६ वर्षीय करनसिंह नेगीविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दिएकी छन्।...बाँकी
धादिङ – गंगाजमुना गाउपालिका-५ मजुवा बेशीमा सुकु भन्ज्याङ मरौटी बाटो निर्माण समितिको काम गर्दै गर्दा मंगलबार ३ गते अपरान्ह १ बजे मृत्यु भएको थियोे। अपरेटरको परिवारले उचित क्षतिपूर्ति नपाएसम्म र बाच्ने आधारको ग्यारेन्टी नभएसम्म शव...बाँकी
काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता खुला भएको छ। निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो। आयोगले जारी गरेको...बाँकी