सुर्खेत। कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको छ। २०७६ बाट सुरू भएको उक्त उत्सवलाई ‘कुडा कर्णालीका’ नारा दिएको छ। वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रम आयोजना गरिएको छ। आजदेखि फागुन २९...बाँकी
काठमाडौं। विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ। खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउने क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।...बाँकी
काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै प्रस्थानद्वार कायम गरिएको छ। यसअघि अन्य कामले विदेश जाने र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अलगअलग प्रस्थान द्वार (ढोका) राखिएको थियो। यसरी भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको...बाँकी
काठमाडौं। पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ। वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३...बाँकी
जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जाजरकोटका सचीव हरिचन्द्र बस्नेतले पत्रकारहरुलाई भ्रामक समाचार नलेख्न आग्रह गरेका छन्। अरु कसैको तस्विर राखी आफनो नाम जोडेर बन्दुक बोकेर गाउँगाउँमा गाउँपालिका अध्यक्ष भन्दै विभिन्न सञ्चार माध्ययममा...बाँकी
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्षहरु शेष घले र देवमान हिराचनले गैरआवासीय नेपाली संघमा जारी गम्भीर संकट आइलागेको भन्दै भेला बोलाएका छन्। भेलामा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुलाई निम्ता गरिएको छ। गत...बाँकी
झापा। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन्। उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त...बाँकी
एजेन्सी। युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत...बाँकी
कुवेत सिटी। युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन्। महासंघका विभिन्न ८ देशका वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले...बाँकी
काठमाडौं। सदस्यता र मतदाता छनोटका विषयमा देखिएको विवाद निरुपण हुन नसक्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटको संघारमा पुगेको छ। सदस्यता विवाद समाधान गरी निर्वाचन गराउन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनेको थियो। तर समितिले...बाँकी