News Portal

समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा ढुंगाना सचिवमा विवेक अर्याल

हिमालीसंचार संवाददाता
४९५ पटक

धादिङ – समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा राजकुमार ढुंगाना(राज) निर्वाचित् भएका छन्। सोमवार, धादिङको गल्छीमा आयोजित् जिल्ला अधिबेशनले ढुंगाना अध्यक्षमा निर्वाचित् भएका हुन्।

त्यस्तै संगठनको उपाध्यक्षमा सिर्जना खनाल सचिवमा विवेक अर्याल सहसचिवमा परिवर्तन देवकोटा कोषाध्यक्षमा भरत रेग्मी निर्वाचित् भएका छन्।

त्यस्तै, कार्यसमिती सदस्यहरुमा किरण पराजुली, राजेश रम्तेल, सरिता तामाङ, आकांक्षा अर्याल, कमल तामाङ, विकल चेपाङ र दिनेश बुढाथोकी निर्वाचित् भएका छन्।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...