News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    कमल थापालाई यहाँसम्म ल्याइदिएकै राजसंस्थाले हो – धवलशमशेर राणा

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले आफू अब मेयरको उम्मेदवार नबन्ने घोषणा गरेका छन्। नेपाली रेडियो नेटवर्क (एनआरएन)को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने,...बाँकी

    अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

    नुवाकोट। जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ। हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम...बाँकी

    सांसद तामाङले गरे मेलम्ची खानेपानीको गाडी दुरुपयोग

    काठमाडौँ। पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजना (विकास समितिंं) को गाडी अनधिकृत रुपमा प्रयोग गरेको पाइएको छ। सांसद तामाङले एक वर्ष चढेको बा १ झ ८७६८ नम्बरको हाइलक्स जापानीज गाडी मेलम्ची खानेपानी...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न कुवेतको जजिरासहित ५ वायुसेवा कम्पनी तयार

    काठमाडाैँ। हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान...बाँकी

    बाँकेको कोहलपुरमा काँग्रेसको बृहत सभामा आफ्नै कार्यकर्तालाई पार्टी प्रवेश गराएपछि..

    “माओबादी परित्याग गरी प्रवेश गरेका भनिएका राप्तीसोनारी–६ का काँग्रेस कार्यकर्ता।” कोहलपुर। राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुर बाँके निवासी लक्ष्मी थारु जन्मजात काँग्रेस हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट वडामा महिला सदस्य पदमा चुनावसमेत...बाँकी

    सांसदका लागि आवास बनाउने तयारी

    काठमाडौं। सरकारले सांसदका लागि संयुक्त आवास निर्माण गर्ने तयारी अघि बढाएको छ। आवास निर्माण गर्न संघीय संसद् सचिवालको पत्रअनुसार शहरी मन्त्रालयले प्रारम्भिक डिजाइनको काम सम्पन्न गरेको छ। सांसदका लागि शहरी विकास मन्त्रालय अन्तर्गत रहेको विशेष भवन...बाँकी

    पल शाहले दिए सरकारी वकिलसमक्ष यस्तो बयान

    काठमाडौं। एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहविरुद्धको अनुसन्धान जारी छ। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको छ। उनीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलोपटक...बाँकी

    बेलारुसको जंगलमा ११ नेपाली अलपत्र, उद्धारको लागि आग्रह

    काठमाडौं। रुसबाट हिँडेका ११ जना नेपालीहरु लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन्। उनीहरुले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरेपछि यसबारे खुलासा भएको हो। उनीहरु...बाँकी

    दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता, नेपाली श्रमिकलाई सहज

    काठमाडौं। विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ। यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो। यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा ७...बाँकी

    एनआरएनएको निर्वाचन समिति पुनर्गठन, महाधिवेशन आयोजक समिति पनि गठन

    काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति...बाँकी