News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, राजनीति, समाचार

    चन्द्रागिरिका वडाअध्यक्ष साडी बाँड्दै, आयोग भन्छ – तत्काल रोक्न भन्छौं

    काठमाडौँ। चन्द्रागिरि नगरपालिकाको एक वडाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले आचारसंहिता उल्लंघन गर्दै शनिबार महिलाहरूलाई साडी बाँड्न लागेको हो। शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर...बाँकी

    नेपालगन्जको ट्राफिक व्यवस्थापन फितलो, पैदल यात्रुसमेत असुरक्षित

    बाँके। दृष्यले नेपालगन्जको ट्राफिक व्यवस्थापनलाई मज्जैले गिज्याइरहेका छन्। सडकमा न रेखाहरू छन्, न ट्राफिक बत्तीका संकेतहरू, त ट्राफिक प्रहरी नै सडकमा देखिन्छ। ट्राफिक चिन्हहरू कहींकतै देख्न पाइँदैन। सवारी–साधनहरू अनियन्त्रित रूपमा दौडिरहेका छन्। पैदल यात्रुहरू पनि...बाँकी

    विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन्। गृहमन्त्री खाणले सोमबार गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन्। मन्त्री खाणले अध्यागमन...बाँकी

    अन्तर्राष्ट्रिय विमानस्थल अब २४ घण्टै संचालन हुने, आन्तरिक १८ घण्टा

    काठमाडौं। अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...बाँकी

    भीमबहादुरको परिवार भन्छ–अदालतबाट न्याय पाइएन, पुनरावेदन गर्छौं !

    राजेश घिमिरे,चितवन। गत असोज २८ गते भरतपुर महानगरपालिका–४ का भीमबहादुर विकको मृत्यु भएपछि चितवनमा दलित आन्दोलन एकाएक चुलियो। दलित भएकै कारणले भीमबहादुरको हत्या भएको दाबी गर्दै दलितसँग सम्बन्धित संघ, संघठन आन्दोलित भए। अन्य जिल्लाका दलित अधिकारकर्मीहरू...बाँकी

    बाँके ट्राफिक प्रहरीमा शाहको राज, सिद्धिगणेशको रजगज

    नेपालगंज। बाँके ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको छ। पोष्ट इन्चार्जदेखि सवारी लाइसेन्सको परीक्षामा हिमालय राज चलेको ट्राफिक प्रहरीभित्रै चर्चा चुलिएको छ। ‘हाकिम’को हुकुमी शैलीबाट आजित भएकाहरुले ट्राफिक प्रहरीमा ‘हिमालय राज’ चलेको व्यंग्य गरिरहेका छन्। प्रधानमन्त्री...बाँकी

    पत्रकार पाण्डेविरुद्धको मुद्दा फिर्ता

    युएई— युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको उजुरीका आधारमा युएईको अदालतले पत्रकार उमाकान्त पाण्डेलाई जेल सजाय, जरिवाना र देश निकालाको फैसला गरेकोमा ढकालले पाण्डेविरुद्धको मुद्दा फिर्ता लिएका छन्। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार राजदूत ढकालले युएईको...बाँकी

    दूतावासले नै गर्छन् म्यानपावरको बजारीकरण

    काठमाडौँ। खाडी तथा मलेसियालगायतका मुलुकमा रहेका नेपाली दूतावासले नै म्यानपावर कम्पनीको बजारीकरण गर्ने गरेको म्यानपावर कम्पनीहरूको आरोप छ। रोजगारदाताले कामदार मगाउँदा दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थासँगै दूतावासका कर्मचारीले नेपालका निश्चित म्यानपावर कम्पनीसँगको...बाँकी

    यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौँ। यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको...बाँकी

    बतास समूहसँगको सम्झौता रद्द

    काठमाडौं। पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ। कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल...बाँकी