News Portal

वैदेशिक रोजगारीमा जाने विमानस्थलको श्रमिक प्रस्थान गर्ने ढोका हटाइयो

हिमालीसंचार संवाददाता
३८५ पटक

काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटै प्रस्थानद्वार कायम गरिएको छ। यसअघि अन्य कामले विदेश जाने र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अलगअलग प्रस्थान द्वार (ढोका) राखिएको थियो।

यसरी भिजिट भिसा र श्रम भिसामा जाने श्रमिकको प्रस्थानद्वार छुट्टाछुट्टै राखिँदा श्रमिकलाई दोस्रो दर्जाको व्यवहार भएको भन्दै विरोध भएपछि सरकारले सबैका लागि एउटै प्रस्थानद्वार कायम गरेको हो।

बुधबार विमानस्थल पुगेका श्रममन्त्री किसनकुमार श्रेष्ठले भने, ‘जसरी अरु यात्रुहरू जानुहुन्छ, अब त्यसरी नै श्रमिकहरू पनि जान पाउनु हुन्छ।’

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...