News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    खाडीका ४ मुलुकमा काउन्सेलर र श्रमसहचारी पठाउन सिफारिस

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका मुलुकहरूमा श्रम सहचारी र काउन्सेलर पठाउन सिफारिस गरेको छ। मन्त्रिस्तरीय निर्णयबाट बुधवार श्रम मन्त्रालयले साउदी अरेबियाको रियादको काउन्सेलरमा देवेन्द्र कार्कीलाई पठाउने निर्णय भएको स्रोतले जनाएको छ। संयुक्त...बाँकी

    पहुँचका भरमा हुम्ला जान जहाजको टिकट वितरण

    हुम्ला। पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ। हवाइमार्ग भएर यात्रा गर्दा अत्याधिक खर्च हुने गरेको छ। टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र...बाँकी

    गैरआवासीय नेपाली संघद्वारा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको स्वागत

    काठमाडौँ। गैरआवासीय नेपाली संघले नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफूले उठाउँदै आएका विषयहरू समावेश भएको भन्दै उत्साहित भएको जनाएको छ। संघले आज विज्ञप्तिमार्फत खास गरी संसद्मा विचाराधीन नागरिकता विधेयकलाई...बाँकी

    जेठ १० गते जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’

    काठमाडौँ। जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ को रुपमा मनाउने भएकाे छ। दुई वर्ष अघि ०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका-४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र...बाँकी

    ध्वनीखबरमा प्रकाशित प्रायोजित र तथ्यहिन समाचारप्रति पत्रकार शर्माको गम्भीर ध्यानाकर्षण

    बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेमा के–कस्तो उजुरी परेको छ त्यस विषयमा पत्रकार काशीराम शर्मालाई कुनै जानकारी छैन। ध्वनीखबर डटकम अनलाइन पत्रिकामा प्रकाशित समाचारप्रति शर्माको गम्भीर ध्यानाकर्षण भएको बताएका छन। अनलाइन पत्रिकामा प्रकाशित “जबरजस्ती करणीमा बाँकेका...बाँकी

    एआईजी बने वसन्त लामा, आईजीपी सिंहले लगाइदिए दर्ज्यानी चिन्ह

    काठमाडौँ। सरकारले नेपाल प्रहरीका डीआईजी वसन्त कुमार लामालाई अवकाशमा जानु अघिल्लो दिन एआईजीमा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सरकारले निर्णय गरेसँगै दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा...बाँकी

    गौतमबुद्ध विमानस्थलमा कुवेतको जजिरा एयरबेजको पहिलो अन्तर्राष्ट्रिय उडान

    रुपन्देही। रुपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन्। विमानस्थलको उद्घाटनसँगै कुबेतको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ। यस्तै, नेपाल...बाँकी

    देउवाको गृहपालिका कांग्रेसको अग्रता, पछ्याउँदै कांग्रेसको बागी

    डडेलधुरा। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापत शेरबहादुर देउवाको गृहपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई यो स्थानीय तहमा असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ। यो स्थानीय तहमा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले ५००...बाँकी

    आईजीपी सिंहको प्रवेशपछि प्रहरी हेडक्वाटरमा खुसीयाली, आफूले पाएको अन्याय अरुलाई हुन नदिने

    काठमाडौं। झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपाल प्रहरीभित्र ल्याएको ठूलो उथलपुथल प्रधानमन्त्री शेरबहादुर देउवाले सुधारको प्रयास गरेका छन्। ओलीले आफूलाई मन परेका र दलालहरूले ल्याएका नामलाई अवसर दिनेदेखि बढुवा गर्नेसम्मका हर्कत गरेका थिए।...बाँकी

    उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धा हटाउन प्रस्ताव, अब राजदूतलाई ७५% हिस्सा

    काठमाडौँ। सरकारी कार्यदलले निजामती सेवामा उपसचिव र सहसचिव पदका लागि १०–१० प्रतिशत सिटमा हुँदै आएको खुला प्रतियोगितात्मक परीक्षा पद्धति हटाउनुपर्ने निष्कर्ष निकालेको छ। विशिष्ट क्षेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले उपसचिव र...बाँकी