News Portal

रंगेलीमा भिषण आगलागी

हिमालीसंचार संवाददाता
२५६ पटक

रबिन्द्र बराल मोरङ -रंगेली नगरपालिका ५ आँपगाछीमा आगलागी हुदा एउटा घर जलेर नष्ट भएको छ। दिगम्बर मण्डलको घरमा काे २ तले ५ कोठे घरमा आगलागी भएको हाे। बिधुत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ। आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ।

घर धनिको अनुसार नगद पाँच लाख रुपैयाँ  १६ ताेला सुन ५० ताेला चाँदी अन्नपात  लत्ता कपडा भाडावर्तन ३८ लाख ६० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।आगाे नियन्त्रणका लागि नेपाल प्रहरी  रंगेलीकाे दमकल कानेपोखरीको दमल ससस्त्र प्रहरी र स्थानियको सहयोगमा उक्त आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरक्षक अनमाेल खड्काले बताए।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...