News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    तत्कालीन प्रधानसेनापति थापाको पहलमा ५८ वर्षपछि रत्नकुमारीलाई पेन्सन

    नगेन्द्र अधिकारी काभ्रे। नेपाली सेनामा कार्यरत श्रीमान् दिवंगत भएको ५८ वर्षपछि पनौती–११ की ८४ वर्षीया महिलाले निवृत्तिभरण (पेन्सन) पाएकी छन्। दार्चुलाको टिंकर चेकपोस्टमा कार्यरत दुर्गाबहादुर थापा विसं २०२१ भदौमा तत्कालीन बझाङी राजाका निजी सेनाको आक्रमणमा...बाँकी

    ३२ एसपी एसएसपी बढुवामा सिफारिस (सूचीसहित)

    काठमाडौं। गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको छ। आज शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिसको पहिलो...बाँकी

    अन्तर्राष्ट्रिय विमान सेवाले धानेको एक मात्र गौतमबुद्ध विमानस्थल

    तेजेन्द्र के.सी. रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ। पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा...बाँकी

    मलेसियाको विस्टर्न कम्पनीले ४५० नेपाली लैजाँदै

    काठमाडौं। मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। मंगलबार यहाँ आयोजित एक कार्यक्रममा मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा...बाँकी

    वरिष्ठ अधिवक्ताको तर्क- विश्वराज आईजीपी बन्न लायक होइनन्

    काठमाडौं। सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने गरेको निर्णयविरुद्ध परेको रिटमा आइतबार बहस भएको छ। बहसमा सहभागी दुई वरिष्ठ अधिवक्ताले सरकारले गरेको निर्णय सही रहेको र विश्वराज पोखरेल प्रहरी प्रमुखका लागि उपयुक्त नरहेको...बाँकी

    अस्ट्रेलिया भिसामा नेपाली विद्यार्थीलाई कडाइ

    काठमाडौं। वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ। अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन्। तीन महिना...बाँकी

    सभामुख सापकोटाले नियमावली मिचेर अड्काएका छन् राणाविरूद्धको महाअभियोग

    मनोज सत्याल काठमाडौं। सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको नियमावली मिचेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोगको प्रक्रिया अड्काएका छन्।।कुनै पनि आरोप लागेपछि त्यसमा सफाइको मौका दिनुपर्ने प्राकृतिक न्यायको सिद्धान्तविपरीत जनप्रतिनिधि निकाय प्रतिनिधि सभामै सापकोटाले राणाको महाअभियोग प्रक्रिया...बाँकी

    मुम्बई हमलाका हर्ताकर्तालाई पाकिस्तानमा १५ वर्ष जेल सजाय

    एजेन्सी। सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ। लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई...बाँकी

    पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब पेट्रोलको प्रति लिटर १७९ र डिजलको १६३ रुपैयाँ

    काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति...बाँकी

    झलनाथ खनालले उपचार खर्च ५८ नभई ८९ लाख लिएको खुलसा

    काठमाडौँ। पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेकाे हो। खनालको...बाँकी