News Portal

खाडीका ४ मुलुकमा काउन्सेलर र श्रमसहचारी पठाउन सिफारिस

हिमालीसंचार संवाददाता
३४३ पटक

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीका मुलुकहरूमा श्रम सहचारी र काउन्सेलर पठाउन सिफारिस गरेको छ।

मन्त्रिस्तरीय निर्णयबाट बुधवार श्रम मन्त्रालयले साउदी अरेबियाको रियादको काउन्सेलरमा देवेन्द्र कार्कीलाई पठाउने निर्णय भएको स्रोतले जनाएको छ। संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुबेदी सिफारिसमा परेका छन्।

बहराइनको श्रम सहचारीमा जमुना काफ्लेलाई पठाउने निर्णय भएको छ भने, मन्त्रालयले कतारका लागि कृष्ण पौडेलको नाम सिफारिस गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...